Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
  • ३ दिन 

पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते
  • ३ दिन 

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
  • ४ दिन 

चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ
  • ४ दिन 

वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
  • ४ दिन 

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
  • ४ दिन 

कांग्रेस संस्थापन इतर पक्षको भरतपुर महानगर अधिवेशन आज हुँदै
  • ४ दिन 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी
  • ५ दिन 

सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान
  • ५ दिन 

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

  • २. १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

  • ३. सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

  • ४. चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ

  • ५. चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • ६. पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

  • ७. भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी , ४० लाखभन्दा बढीको क्षति

  • ८. माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

  • ९. जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा

  • १०. ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते

चार्टर्ड उडानबाट १५० चिनियाँ पर्यटक काठमाडौंमा


  •   शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
  • काठमाडौं : चार्टर्ड उडान मार्फत १५० चिनिया पर्यटकहरु नेपाल आएका छन्। शुक्रबार चीनको शेन्जेनबाट बिहान काठमाडौं आइपुगेका हुन्।

    Advertisement

    नेपाल पाण्डा इन्टरनेशनल ट्राभलले चीनको शेन्जेन र नेपालको काठमाडौंबीच सातामा दुई पटक हिमालय एयरलाइन्ससँगको सहकार्यमा सञ्चालन हुने यो उडान हुने भएको हो। हवाई सेवा प्रत्येक मंगलबार र शुक्रबार सञ्चालन हुने भएको हो। चीनको सिलिकन भ्याली” भनेर परिचित शेन्जेन विश्वकै अग्रणी प्रविधि, नवप्रवर्तन तथा आर्थिक केन्द्रहरूमध्ये एक हो। यस गतिशील महानगरबाट नेपालसम्म प्रत्यक्ष पहुँच स्थापना गर्दै नेपाल पाण्डा इन्टरनेशनल ट्राभलले नेपाललाई चिनियाँ पर्यटकहरूका लागि प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।

    विशेषगरी प्रविधि क्षेत्रका व्यवसायी, उद्यमी, लगानीकर्ता तथा प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र हिमाली साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्य रहेको छ। शेन्जेनबाट नियमित चार्टर्ड उडान सञ्चालन भएपछि चीनबाट नेपाल आउने पर्यटकहरूको संख्या वृद्धि हुनेछ। पर्यटन, आतिथ्य, हवाई सेवा र सेवा क्षेत्रका विभिन्न उद्योगहरूलाई आर्थिक लाभ पुग्ने भएको छ। चार्टर्ड उडानमार्फत यात्रा गर्ने यात्रुहरूले हिमालय एयरलाइन्सको सुरक्षित, आरामदायी र भरपर्दो सेवा अनुभव गर्ने छन्। नेपाल पाण्डा इन्टरनेशनल ट्राभलले गन्तव्य व्यवस्थापन विशेषज्ञतासहित उत्कृष्ट यात्रा अनुभव, विशेष रूपमा तयार गरिएका भ्रमण कार्यक्रम तथा विश्वस्तरीय आतिथ्य सेवा प्राप्त गर्ने जनाएको छ।

    शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
    पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते
    प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
    चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ
    वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन

    • २.
      १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको

    • ३.
      सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको

    • ४.
      चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही

    • ५.
      चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना

    • ६.
      पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु,

    भर्खरै

    • १.
      जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना

    • २.
      पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

    • ३.
      प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

    • ४.
      चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ

    • ५.
      वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

    • ६.
      साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    • ७.
      कांग्रेस संस्थापन इतर पक्षको भरतपुर महानगर अधिवेशन आज हुँदै

    • ८.
      नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation