Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • १७ घण्टा 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • १८ घण्टा 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • १८ घण्टा 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २ दिन 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • २ दिन 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • २ दिन 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ४ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ४ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ४. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

  • १०. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

जन्मदिनमा पत्नीलाई दुर्गेशको उपहार : साढे ५ लाखको रानीहार

  •   शनिबार, पुष ०५, २०८२ मा प्रकाशित
  • धेरैलाई थाहा छ, गायक तथा मोडल दुर्गेश थापाले आफ्नी पत्नीलाई औधी माया गर्छन् । केही समयअघि एउटा टेलिभिजन अन्तरवार्तामा पत्नीको बारेमा सोधिँदा भावविव्हल नै भएका थिए । गत सोमबार दुर्गेशकी पत्नी प्राचीको जन्मदिन थियो । त्यस अवसरमा उनले सानो पार्टी आयोजना गरे । दुर्गेशका अनुसार उक्त पार्टीमा पारिवारिक खालको मात्र थियो । जन्मदिनको केक काटेपछि उनले प्राचीलाई एउटा सुन्दर रानीहार उपहार दिए । श्रीमानबाट यस्तो उपहार पाउँदा प्राची दंग देखिइन् । अहिले सामाजिक सञ्जालमा दुर्गेशले पत्नीलाई ५० लाख हार उपहार दिएको हल्ला व्यापकरुपमा चलेको छ । यो विषयमा दुर्गेशसँगै जिज्ञासा राख्यौँ । उनले रानीहार महँगो भए पनि ५० लाखको नभएको प्रष्ट्याए । उनी भन्छन्, ‘कहाँ त्यत्रो महँगो हुनु उनीसँग रानीहार थिएन । सबैले तीज अनि चाडपर्वमा लगाएको देखेको थिएँ । तर उनले कहिल्यै लगाएकी थिइनन्। । त्यहीँ भएर दुई तोलाको रानीहार बनाएर उनलाई उपहार दिएको हुँ । ’दुर्गेशले रानीहारको मूल्य भने ठ्याक्कै खुलाउन चाहेनन् । तर उनको कुरा मान्ने हो भने उक्त हार करिब साढे ५ लाखको हो । यति महँगो उपहार प्राचीलाई आफूले पहिलेका जन्मदिनहरूमा कहिले नदिएको दुर्गेशको भनाइ छ । प्राचीको जन्मदिनमा नायिका पूजा शर्मा पनि आफ्ना श्रीमान् युद्ध बानियाको साथमा पुगेकी थिइन् । गायक प्रमोद खरेल, कमेडियन सागर लम्साल लगायत पनि थिए । पूजाबारे दुर्गेशले भने, ‘पूजा मभन्दा बढी प्राचीसँग नजिक छ । पूजाको मसँग भन्दा बढी प्राचीसँगै गफ भइरहेको हुन्छ । यही भएर पनि पूजालाई बोलाएको हो । तर त्यस्तो ठुलो समारोह थिएन । सानो पारिवारिक जमघट मात्र हो । यो क्षेत्रको नजिकका ३,४ जना साथीभाइहरू आउनुभएको थियो ।’

    Advertisement

    शनिबार, पुष ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
    परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ४.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • २.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ३.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    • ४.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • ५.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ६.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ७.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ८.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation