Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने
  • २ घण्टा 

राष्ट्रपतिले किन एकैपटक तीन शीर्ष नेता र प्रधानमन्त्रीलाई छलफलमा बोलाए
  • ३ घण्टा 

कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो
  • ६ घण्टा 

सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
  • ६ घण्टा 

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर
  • ६ घण्टा 

सौराहामा हात्ती महोत्सवको तयारी अन्तिम चरणमा : पेनाल्टीको अभ्यासमा हात्ती
  • १ दिन 

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु
  • १ दिन 

गगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि डेरा नपाएकोसम्म कथा
  • १ दिन 

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च
  • १ दिन 

लोकप्रिय समाचार

  • १. निर्वाचनकाे लागि ७५ दिन बाँकीः देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

  • २. कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो

  • ३. गगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि डेरा नपाएकोसम्म कथा

  • ४. माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

  • ५. जन्मदिनमा पत्नीलाई दुर्गेशको उपहार : साढे ५ लाखको रानीहार

  • ६. डीभी कार्यक्रम स्थगित गर्ने ट्रम्प प्रशासनको घोषणा, के हो त कारण ?

  • ७. सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

  • ८. राष्ट्रपतिले किन एकैपटक तीन शीर्ष नेता र प्रधानमन्त्रीलाई छलफलमा बोलाए

  • ९. राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने

  • १०. भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

प्रधानमन्त्री कार्कीलाई दुर्गाप्रसादले फेरि भेटे।


  •   सोमबार, मङि्सर २३, २०८२ मा प्रकाशित
  • अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग मेडिकल व्यवसायी दुर्गा प्रसाईंको औपचारिक भेटवार्ता भएको छ। नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाहरूबारे प्रधानमन्त्री कार्कीसँग छलफल गरेका छन्।

    Advertisement

    प्रधानमन्त्री कार्कीले समसामयिक राजनीतिक तथा सामाजिक मुद्दाहरूमा छलफलका लागि प्रसाईंलाई बोलाएकी थिइन्।

    प्रसाईंले गत मंसिर ६ मा राखेका मागको पूर्ण कार्यान्वयनका लागि सरकारको तत्कालीन प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

    प्रसाईंको समूहले प्रस्तुत गरेको २७ बुँदे मागपत्रमा नेपालको वर्तमान संविधानलाई पूर्णरुपमा खारेज गरी नयाँ संविधान निर्माण गर्ने, राष्ट्रपतिको सट्टा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागू गर्ने, राजसंस्था, हिन्दु राज्यलगायतका विषय समावेश छन्।

    धर्मनिरपेक्षताको नीतिलाई परिवर्तन गरी हिन्दु राष्ट्र पुनस्थापन गर्ने, विदेशी प्रभावबाट राष्ट्रियतालाई जोगाउने, सार्वजनिक शान्तिमा खलल पुर्‍याउने तत्वहरूको नियन्त्रण गर्ने, तथा नागरिक स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्ने जस्ता बुँदाहरू पनि छन्।

    यी मागहरू गत मंसिर ६ गते गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाइएको थियो। जसमा राजनीतिक दलहरूले निर्वाचनमार्फत मात्र यस्ता माग सम्बोधन गर्नसक्ने सरकारको सुझाव थियो।

    प्रसाईं समूहले यी मागहरू तत्काल कार्यान्वयन नभए चरणबद्ध आन्दोलन सशक्त पार्ने चेतावनी दिँदै आएको छ।

    सोमबार, मङि्सर २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने
    राष्ट्रपतिले किन एकैपटक तीन शीर्ष नेता र प्रधानमन्त्रीलाई छलफलमा बोलाए
    कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो
    सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर
    सौराहामा हात्ती महोत्सवको तयारी अन्तिम चरणमा : पेनाल्टीको अभ्यासमा हात्ती

    लोकप्रिय

    • १.
      निर्वाचनकाे लागि ७५ दिन बाँकीः देशभर १०

    • २.
      कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम

    • ३.
      गगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि

    • ४.
      माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    • ५.
      जन्मदिनमा पत्नीलाई दुर्गेशको उपहार : साढे ५

    • ६.
      डीभी कार्यक्रम स्थगित गर्ने ट्रम्प प्रशासनको घोषणा,

    भर्खरै

    • १.
      राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने

    • २.
      राष्ट्रपतिले किन एकैपटक तीन शीर्ष नेता र प्रधानमन्त्रीलाई छलफलमा बोलाए

    • ३.
      कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो

    • ४.
      सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

    • ५.
      माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    • ६.
      सौराहामा हात्ती महोत्सवको तयारी अन्तिम चरणमा : पेनाल्टीको अभ्यासमा हात्ती

    • ७.
      भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

    • ८.
      गगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि डेरा नपाएकोसम्म कथा

    Copyright ©2025 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation