काठमाडौं, कार्तिक २४– सिन्धुलीको एक होटलमा गएर मुख्यमन्त्रीको सपथ ग्रहण गराएकी मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सरकारले पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो । भण्डारीले विवादकाबीच मधेश प्रदेश सरकारका मुख्यमन्त्रीलाई बागमती प्रदेशको एक होटलमा गएर सपथ गराएपछि विवादमा आएकी थिइन् ।
Advertisement