Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • १५ घण्टा 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • १५ घण्टा 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • १६ घण्टा 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २ दिन 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • २ दिन 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • २ दिन 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ३ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ४ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ४. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ७. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ८. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

  • ९. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • १०. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

दिल्ली विमानस्थलमा दुर्गासँग केरकार

  •   शनिबार, कार्तिक २३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राजसंस्था फर्काउने उद्देश्यले राजनीतिमा सक्रिय मेडिकल व्यवसायी दुर्गा प्रसाइँ भारतमा त्यहाँका सुरक्षा निकायको उच्च निगरानीमा रहेको खुलेको छ। भारतको नाम लिएर पटक–पटक आन्दोलनमा होमिएका प्रसाइँलाई भारत भ्रमणका क्रममा उच्च अधिकारीले भेट नदिएको र सुरक्षा अधिकारीले समेत उच्च निगरानीमा राखेको जनाइएको हो।  नेपालमा दलहरूको विरुद्धमा कडा अभिव्यक्ति दिएर चर्चामा रहेका र आफूलाई भारत निकट घोषणा गरेका प्रसाइँले यसअघि राजाको स्वागतका लागि गरेको कार्यक्रममा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्बिर प्रदर्शन गरेका थिए। गत चैतमा राजसंस्था फर्काउन भएको आन्दोलनमा धनजनको क्षतिपछि उनी भागेर भारत पुगेको र त्यहाँ लुकेर बसेको बेला भारतीय सुरक्षाकर्मीको सहयोगमा नेपाल फर्काइएको थियो। नेपालमा हिन्दु राष्ट्र संस्था फर्काउन भारतको सहयोग रहेको बताउँदै आएका प्रसाइँ गत सोमबार उपचारका लागि भारत पुगेका थिए। मंसिर ७ गतेदेखि आन्दोलन गर्ने तयारीमा रहेका उनले सो आन्दोलनमा भारतको सहयोग रहेको देखाउन भारत पुगेका थिए। उनले त्यहाँका दलका नेता, मन्त्री र केही बुद्धिजीवीहरूलाई भेटेर आफूलाई भारतको सहयोग रहेको देखाउन खोजे पनि नेपालबाट उड्न लाग्दा नै भारतीय खुफिया एजेन्सी ‘रअ’ को निगरानीमा थिए। भारत जान लाग्दा नेपालस्थित भारतीय दूतावासले समेत परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारसँग भ्रमणबारे चासो लिएको थियो। Nabil bank भारतले उनलाई नेपालबाट उड्न नै नदिने सोच बनाए पनि ‘अहिले रोके अर्को झमेला हुन्छ’ भन्दै गृहमन्त्रालयले विमानस्थलका प्रहरीलाई नरोक्न निर्देशन दिएको एक उच्च अधिकारीले  बताए । दिल्ली रहँदा उनी भारतीय गुप्तचर संस्थाको निगरानीमा थिए एक अधिकारीले बताएका छन्। भारतमा प्रसाइँले विभिन्न व्यक्तिसँग भेट्न खोजे पनि रअले भेट्न नदिएको र सामान्य व्यक्तिले समेत उनलाई नभेटेको स्रोतको दावी छ। यसअघि नै भारतीय अधिकारीहरूले दिल्लीको उनको गतिविधिमा कुनै चासो वा संलग्नता नरहेकोमा जोड दिएका थिए । भारतले नेपालको निर्वाचित सरकारसँगको स्थिर सम्बन्धलाई प्राथमिकता दिँदै आन्तरिक मामिलामा हस्तक्षेप गरेको कुनै पनि धारणाबाट जोगिन चाहेको कूटनीतिक र सुरक्षा स्रोतहरूले बताएका थिए।

    Advertisement

    शनिबार, कार्तिक २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
    परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ४.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • २.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ३.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    • ४.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • ५.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ६.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ७.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ८.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation