Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असार ०८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
  • ४ घण्टा 

बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी
  • ५ घण्टा 

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
  • ५ घण्टा 

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
  • १ दिन 

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
  • १ दिन 

वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल
  • १ दिन 

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते
  • २ दिन 

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल
  • २ दिन 

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

  • २. मधेशमा ५ वर्षमा २१ हजारभन्दा बढी सडक दुर्घटना, २७०० बढीको मृत्यु

  • ३. मधेसमा एक करोड रुपैयाँभन्दा कमका योजनामा बजेट नराखिने, नयाँ सवारी साधन खरिदमा रोक

  • ४. जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

  • ५. राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत

  • ६. राहदानी खरिद प्रकरण : अख्तियारले जर्मन कम्पनीका प्रतिनिधिलाई बयानमा बोलायो

  • ७. क्रोएसियाविरुद्ध इंग्ल्याण्ड विजयी, विश्वकपमा ह्यारीको गोल संख्या १० पुग्यो

  • ८. इरान र अमेरिकी राष्ट्रपतिबीच समझदारीपत्रमा हस्ताक्षर

  • ९. बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

  • १०. अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनिएको भन्दै कांग्रेसले उठायो प्रश्न

ओलीले जाँचबुझको आयोगको अस्तित्व स्वीकार नगरे कानुनले ठाउँमा ल्याउँछ : गृहमन्त्री


  •   मङ्गलबार, कार्तिक ०५, २०८२ मा प्रकाशित
  • ४ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जाँचबुझको आयोगको अस्तित्व स्वीकार नगरे कानुनले ठाउँमा ल्याउँने बताएका छन् । अनलाइनखबरसँग विस्तृत अन्तर्वार्तामा दिँदै गृहमन्त्री अर्यालले भने, ‘ उहाँ (केपी ओली) ‘सुपर सिटिजन’ त होइन । पूर्वराजा आफैंले ‘पूर्व–राजा’ भनेर लेख्नुहुन्छ ।

    Advertisement

    त्यत्रो इतिहास भएको राजसंस्थाको राजा त सामान्य नागरिक हो भनिरहनुभएको छ । अब केपी ओलीजीलाई ‘म कानुनभन्दा माथि छु’ भन्ने लागेको होला । तर कानुनको दायरामा ल्याएर छाडिन्छ ।

    जाँचबुझ आयोगको अस्तित्व अस्वीकार गर्नुभयो भने उहाँलाई कानुनले ठाउँमा ल्याउँछ ।’ ओलीले आफूलाई नेपालको नागरिकको रुपमा जुनुसुकै स्थानमा हिँडडुल गर्न रोक्ने नसक्ने भन्दै सरकारलाई रोकेर देखाउन चुनौती दिएका थिए

    तर गृहमन्त्री अर्याललेले यो विषयमा ओलीले अफवाह फैलाएको दाबी गरेका छन् । यस्तै ओलीलाई उपत्यका छाड्नका लागि सरकारले नभई जाँचबुझ आयोगले रोकेको गृहमन्त्रीको भनाइ छ। ओलीले आफूलाई नेपालको नागरिकको रुपमा जुनुसुकै स्थानमा हिँडडुल गर्न रोक्ने नसक्ने भन्दै सरकारलाई रोकेर देखाउन चुनौती दिएका थिए  तर गृहमन्त्री अर्याललेले यो विषयमा ओलीले अफवाह फैलाएको दाबी गरेका छन् ।

    उनले ओली यो मुलुकका विशेष नागरिक नरहेकाले समान्य नागरिक सरह सरकारले व्यवहार गर्ने बताए । ‘सरकारले त्यो बन्देज लगाएको हैन । उहाँको मतिले (सरकारले) रोक लगाएको देखेछ । तर त्यो आयोगले गरेको निर्णय हो । आयोग स्वतन्त्र ढंगले चलेको छ । यस्ता विषयमा उहाँले अपवाह फैलाउनु भएन, मति सुध्रिनुपर्‍यो’ उनले भने ।

    ओलीले अपवाह फैलाएर, लापरवाही गरेर, उट्पट्याङ कुरा गरेर नै देशलाई यत्रो भड्खालोमा हालेको गृहमन्त्रीको आरोप छ । ‘सुरक्षा निकाय र तिनका संयन्त्रले रिपोर्ट गर्दागर्दै उहाँले लापरवाही गर्नुभएको हो । उहाँहरुले बेलैमा ‘तपाईंले राजीनामा दिनुस् क्षति कम हुन्छ’ भन्दाभन्दै उहाँको ‘क्रिमिनल नेग्लिजेन्स’ का कारण यत्रो धनजनको क्षति भएको हो । अब उहाँको चेत खुल्नु पर्छ, उहाँको हितका लागि मैले भनेको हुँ ।’ उनले भने । ओलीको सुरक्षा टोली घटाएर मेयर र वडा अध्यक्षको थपेको भन्ने धारणाको पनि मन्त्री अर्यालले खण्डन गरेका छन् ।

    ‘मैले कसैको थपेको छैन । कोही मेयर, वडाध्यक्ष मेरो सम्पर्कमा पनि छैनन् । त्यो बेकारको कुरा हो । उहाँले कुन तथ्यको आधारमा भन्नुभयो ? त्यो ओलीजीलाई नै सोध्नुपर्छ’ उनले भने,’ मेरो लागि उहाँ अपदस्थ पूर्वप्रधानमन्त्री हो । उहाँको पनि जिउ ज्यानको सुरक्षा गृहमन्त्रालयकै जिम्मेवारीमा रहन्छ । मैले उहाँलाई विशेष नागरिकको रुपमा नभई समान नागरिकको व्यवहार गर्नुपर्छ । त्यसैले पनि उहाँले आफूलाई विशेष नागरिक नठान्दा हुन्छ ।’

    मङ्गलबार, कार्तिक ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
    बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी
    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
    ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
    वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    लोकप्रिय

    • १.
      रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान

    • २.
      मधेशमा ५ वर्षमा २१ हजारभन्दा बढी सडक

    • ३.
      मधेसमा एक करोड रुपैयाँभन्दा कमका योजनामा बजेट

    • ४.
      जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

    • ५.
      राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत

    • ६.
      राहदानी खरिद प्रकरण : अख्तियारले जर्मन कम्पनीका

    भर्खरै

    • १.
      राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    • २.
      बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी

    • ३.
      विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    • ४.
      ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

    • ५.
      रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

    • ६.
      वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    • ७.
      उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

    • ८.
      जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation