Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १५ घण्टा 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • २० घण्टा 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • २० घण्टा 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • २० घण्टा 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ७. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • १०. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

कुन सागसब्जी र फलफूलको मूल्य कति ?


  •   शनिबार, असोज ०४, २०८२ मा प्रकाशित
  • ४ असोज, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५७, आलु रातो प्रतिकिलो ५२, आलु रातो (भारतीय) प्रतिकिलो ३३, आलु रातो (मुडे) प्रतिकिलो ४६, प्याज सुकेको भारतीय प्रतिकिलो ३५, गाजर (लोकल) प्रतिकिलो १३०, गाजर (तराई) प्रतिकिलो १२०, लोकल बन्दा प्रतिकिलो ५०, काउली स्थानीय प्रतिकिलो ७०, रातो मूला प्रतिकेजी ५५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ५०, भन्टा लाम्चो प्रतिकिलो ३०, भन्टा डल्लो प्रतिकिलो ४५, तने बोडी प्रतिकिलो १२०, मकै बोडी प्रतिकिलो १०० कायम भएको छ । त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १००, टाटे सिमी प्रतिकिलो ९०, भटमास कोसा प्रतिकिलो ९०, तीतो करेला प्रतिकिलो ६०, लौका प्रतिकिलो ६०, परबर (लोकल) प्रतिकिलो ८०, परबर (तराई) प्रतिकिलो ८०, चिचिण्डो प्रतिकिलो ३५, घिरौँला प्रतिकिलो ८०, झिगुनी प्रतिकिलो ९०, फर्सी पाकेको प्रतिकिलो ८०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५०, सलगम प्रतिकिलो ८०, भिण्डी प्रतिकिलो ८० कायम गरिएको छ । त्यसैगरी, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी १००, पिँडालु प्रतिकिलो ८०, स्कूस प्रतिकिलो २०, रायोसाग प्रतिकिलो ८०, पालुङ्गो साग प्रतिकेजी १००, तोरीको साग प्रतिकिलो ९०, हरियो प्याज प्रतिकिलो ८०, च्याउ (कन्य) प्रतिकिलो १८०, च्याउ (डल्ले) प्रतिकिलो ३५०, कुरिलो प्रतिकिलो ४००, निगुरो प्रतिकिलो ९० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो १६०, चुकुन्दर प्रतिकिलो ७०, सजीवन प्रतिकिलो २४०, रातो बन्दा प्रतिकिलो १८०, जिरीको साग प्रतिकिलो ११०, सेलरी प्रतिकिलो ३५०, पार्सले प्रतिकिलो ११००, पुदिना प्रतिकिलो ८५०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १२०, तोफु प्रतिकिलो १५० र गुन्द्रुक प्रतिकिलो ३०० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३००, केरा (दर्जन) २५०, कागती प्रतिकिलो १६०, अनार प्रतिकिलो ३५०, तरबुजा हरियो प्रतिकिलो ६५, मौसम प्रतिकिलो १६०, जुनार प्रतिकिलो २६०, भुइँकटहर प्रतिगोटा १६०, काँक्रो (लोकल) प्रतिकिलो ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३०, नास्पाती (लोकल) प्रतिकिलो ९०, नास्पाती (चाइनिज) प्रतिकिलो २३०, मेवा (नेपाली) प्रतिकिलो ६०, मेवा (भारतीय) प्रतिकिलो १००, अम्बा प्रतिकिलो ६० र लप्सी प्रतिकिलो ६०, किबी प्रतिकिलो ३५०, सरिफा प्रतिकिलो १२० र आभोकाडो प्रतिकिलो ३५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो ९०, अदुवा प्रतिकिलो १२०, सुकेको खुर्सानी प्रतिकिलो ४००, खुर्सानी सुकेको प्रतिकिलो ४००, खुर्सानी हरियो प्रतिकिलो ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ००, खुर्सानी हरियो माछे प्रतिकिलो ८०, खुर्सानी अकबरे प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो ८०, लसुन हरियो प्रतिकिलो १६०, हरियो धनियाँ प्रतिकिलो १००, रूख टमाटर प्रतिकिलो १९०, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकेजी १००० निर्धारण गरिएको छ ।

    Advertisement

    शनिबार, असोज ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation