Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असार ०८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
  • ६ घण्टा 

बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी
  • ७ घण्टा 

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
  • ७ घण्टा 

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
  • १ दिन 

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
  • १ दिन 

वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल
  • १ दिन 

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते
  • २ दिन 

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल
  • २ दिन 

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

  • २. मधेशमा ५ वर्षमा २१ हजारभन्दा बढी सडक दुर्घटना, २७०० बढीको मृत्यु

  • ३. जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

  • ४. राहदानी खरिद प्रकरण : अख्तियारले जर्मन कम्पनीका प्रतिनिधिलाई बयानमा बोलायो

  • ५. क्रोएसियाविरुद्ध इंग्ल्याण्ड विजयी, विश्वकपमा ह्यारीको गोल संख्या १० पुग्यो

  • ६. इरान र अमेरिकी राष्ट्रपतिबीच समझदारीपत्रमा हस्ताक्षर

  • ७. राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत

  • ८. अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनिएको भन्दै कांग्रेसले उठायो प्रश्न

  • ९. राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने

  • १०. मन्त्रीको घरको पेटीमा उखु पेल्नेमाथि बुटवल नगर प्रहरीको ‘दादागिरी’

सञ्चारिका समूह चितवनको बधाई विदाई तथा भेटघाट कार्यक्रम सम्पन्न

  •   बुधबार, जेठ ०१, २०८२ मा प्रकाशित
  • सञ्चारिका समूह चितवनले बधाई विदाई तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। ‌

    Advertisement

    वैशाख ३१ गते नेपाल पत्रकार महासङ्घ चितवन शाखाको भवनमा सम्पन्न भएको उक्त कार्यक्रममा सम्मानित हुनेहरूमा महिला पत्रकारहरु प्रेस सेन्टर नेपालको महिला उपाध्यक्ष शान्ता अधिकारी ,प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य (बागमती प्रदेश इन्चार्ज) प्रतिमा सिलवाल , प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्य अजिता अधिकारी, प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य संगिता आचार्य , सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष‌ सविता श्रेष्ठ , WWJ की अध्यक्ष सरिता पौडेल , सञ्चारिका समूह चितवनकी पूर्व महासचिव तथा अन्तर्राष्ट्रिय नारी सञ्जाल नेपालको अध्यक्ष पुनम गौतम , संञ्चारिका समूह बागमती प्रदेश‌कि रविना पौडेल सम्मानित भएका छन् ।

    कार्यक्रममा पत्रकार महासङ्घ चितवनको अध्यक्ष बसन्त पराजुली प्रमुख अतिथि रहनुभएको थियो भने पत्रकार महासङ्घको महिला उपाध्यक्ष शान्ता अधिकारी ,पत्रकार महासंघकै उपाध्यक्ष दिपेन्द्र अधिकारी, चितवनको पहिलो महिला पत्रकार शारदा पौडेल विशिष्ट अतिथि रहनुभएको थियो। कार्यक्रममा सक्रिय महिला पत्रकारहरूको उपस्थिति रहेको थियो। सञ्चारिका समूह चितवनको अध्यक्ष गीता गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम समूहकी सचिव शिला पाठकले सञ्चालन गर्नुभएको थियो।

    बुधबार, जेठ ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
    बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी
    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
    ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
    वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    लोकप्रिय

    • १.
      रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान

    • २.
      मधेशमा ५ वर्षमा २१ हजारभन्दा बढी सडक

    • ३.
      जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

    • ४.
      राहदानी खरिद प्रकरण : अख्तियारले जर्मन कम्पनीका

    • ५.
      क्रोएसियाविरुद्ध इंग्ल्याण्ड विजयी, विश्वकपमा ह्यारीको गोल संख्या

    • ६.
      इरान र अमेरिकी राष्ट्रपतिबीच समझदारीपत्रमा हस्ताक्षर

    भर्खरै

    • १.
      राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    • २.
      बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी

    • ३.
      विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    • ४.
      ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

    • ५.
      रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

    • ६.
      वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    • ७.
      उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

    • ८.
      जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation