Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बिहिबार, बैशाख ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
  • २ हप्ता 

गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की
  • २ हप्ता 

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ
  • २ हप्ता 

सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान
  • २ हप्ता 

फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)
  • ३ हप्ता 

नवनिर्वाचित सांसदको शपथ आज
  • ३ हप्ता 

यसपाली एसइई परीक्षा दिनेको संख्या झण्डै ११ हजारले बढ्यो
  • ३ हप्ता 

‘पश्चिम एसियाको तनावले रेमिट्यान्समा ठूलो धक्का, नेपालीहरू फर्किए व्यवस्थापनमा ठूलो चुनौती’
  • ३ हप्ता 

सुशासन र विकासमा रास्वपालाई पूर्ण साथ रहन्छ : थापा
  • ३ हप्ता 

लोकप्रिय समाचार

गाडी हिलोमा फसेपछि दाउन्नेमा सडक अवरुद्ध, यात्रु अलपत्र

  •   शुक्रबार, चैत २८, २०८१ मा प्रकाशित
  • नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत नवलपरासीको दाउन्नेमा हिजो बेलुकीदेखि सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।

    Advertisement

    पानी परेर हिलो भएको सडकमा गाडी फसेपछि अवरुद्ध भएको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ ।

    प्रहरीका अनुसार अनुसार दाउन्नेको विश्वकर्मा मन्दिर नजिक हिलोमा फसेका गाडी निकाल्न नसक्दा राजमार्ग अवरुद्ध भएको छ ।

    हिलोमा फसेका गाडी निकाल्न सडकमा ग्राभेल र बालुवा राख्ने काम भइरहेको प्रहरीले जनाएको छ । अहिले पानी पर्न रोकिएर घाम लाग्न थालेकाले केहीबेरमा गाडी सञ्चालन गर्न सकिने प्रहरीको भनाइ छ ।

    यो सडक खण्डमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गाडी रोकेर मर्मतको काम भइरहेको छ । त्यसैले हिलोमा फसेका गाडी निकाल्न सकियो भने पनि यस अवधिमा गाडी सञ्चालन गर्ने कि नगर्ने भन्नेबारे निर्णय भइसकेको छैन ।

    यात्रुहरु हिजो बेलुकीदेखि भोकभोकै बस्न बाध्य भएकाले आजको लागि हिजो अस्तिजस्तो सडक बन्द नगर्ने विषयमा छलफल भइरहेको दुम्किबास प्रहरीले जनाएको छ ।

    राजमार्ग निर्माणको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पाेरेसनले राजमार्गमा ग्राभेल नहालेका कारण दाउन्ने–बर्दघाट खण्डको १४ किलोमिटर खण्डमा यात्रुले सधैँ सास्ती खेप्नु परेको छ ।

    सडक विस्तार गर्न भनेर पिच भत्काएको ४ वर्षसम्म दाउन्नेमा ग्राभेल नगरेका कारण घाम लाग्दा धुलो र पानी पर्दा हिलोले समस्या हुने गरेको छ ।

    शुक्रबार, चैत २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
    गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की
    आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ
    सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान
    फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)
    नवनिर्वाचित सांसदको शपथ आज

    लोकप्रिय

    भर्खरै

    • १.
      गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

    • २.
      गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की

    • ३.
      आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ

    • ४.
      सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान

    • ५.
      फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)

    • ६.
      नवनिर्वाचित सांसदको शपथ आज

    • ७.
      यसपाली एसइई परीक्षा दिनेको संख्या झण्डै ११ हजारले बढ्यो

    • ८.
      ‘पश्चिम एसियाको तनावले रेमिट्यान्समा ठूलो धक्का, नेपालीहरू फर्किए व्यवस्थापनमा ठूलो चुनौती’

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation