Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने
  • ५ दिन 

सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ
  • ६ दिन 

पेट्रोलको आयात दुई गुणाले वृद्धि
  • १ हप्ता 

भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै
  • १ हप्ता 

बागमती सरकारः ४९ अर्बको बजेट सिलिङ वितरण, कुन मन्त्रालयलाई कति ?
  • १ हप्ता 

अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव
  • १ हप्ता 

संसद् छल्ने र बाध्यात्मक पासोमा पार्ने सरकारको नियत देखियोः वर्षमान पुन
  • १ हप्ता 

कागजात जलेपछि यस वर्ष भएन राष्ट्रपति कार्यालयको लेखा परीक्षण
  • २ हप्ता 

सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ

  • २. गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने

माडी नगरपालिका वडा नं ९ को प्रस्तावित अयोध्याधाममा पर्यटकहरुको चहलपहल बढ्दै

  •   बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
  • चितवन माडी नगरपालिका वडा नं ९ को प्रस्तावित अयोध्याधाममा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्दै गएको छ । प्रधानमन्त्रि केपि शर्मा ओलि वि.स. २०७८ सालमा माडीको साविक अयोध्यापुरी गा.वि.स. भगवान श्री रामको जन्मभूमि भएको सार्वजनिक उद्दघोष गरेसंगै सर्वत्र रुपमा माडीको चर्चा चुलिएको थियो ।

    Advertisement

    अयोध्याधामको बृद्धी बिकासको लागि बागमति प्रदेश सरकारले डेढ करोड बजेट बिनियोजन गरको छ भने धाम परिसरमा हाल धर्मसाला निर्माण कार्य समेत जारी रहेको छ ।

    अयोध्याधाम क्षेत्रमा तटबन्धन संगै एउटा भवन, स्नान गर्ने स्थल र मोज्याक टायल लगाउने योजना रहेको अयोध्याधाम पुजा व्यवस्थापन समितिका अध्यक्ष मथुरा बहादुर भन्डारीले जानकारी दिनुभयो ।
    सो क्षेत्रमा अन्य संरचना निर्माणको लागि समेत डिपिआर तयार भएकाले आउदो बर्ष भित्र धामको स्वरुप थप परिवर्तन हुने भन्डारीको भनाइ छ ।
    माडी नगरपालिका वडा नं. ९ को अयोध्याधामले देशभर माडीलाई चिनाउन महत्वपुर्ण भुमिका निवार्ह गर्नुका साथै माडीमा पर्यटकहरुको आगमन समेत वृद्धि भएको छ । फलस्वरुप डिपीआर बमोजिमका संरचना केहि वर्ष भित्र नै सम्पन्न हुन सकेको खण्डमा साँच्चै माडी मणिमा परिणत हुने निश्चित देखिन्छ ।

    बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने
    सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ
    पेट्रोलको आयात दुई गुणाले वृद्धि
    भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै
    बागमती सरकारः ४९ अर्बको बजेट सिलिङ वितरण, कुन मन्त्रालयलाई कति ?
    अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव

    लोकप्रिय

    • १.
      सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ–

    • २.
      गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने,

    भर्खरै

    • १.
      गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने

    • २.
      सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ

    • ३.
      पेट्रोलको आयात दुई गुणाले वृद्धि

    • ४.
      भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै

    • ५.
      बागमती सरकारः ४९ अर्बको बजेट सिलिङ वितरण, कुन मन्त्रालयलाई कति ?

    • ६.
      अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव

    • ७.
      संसद् छल्ने र बाध्यात्मक पासोमा पार्ने सरकारको नियत देखियोः वर्षमान पुन

    • ८.
      कागजात जलेपछि यस वर्ष भएन राष्ट्रपति कार्यालयको लेखा परीक्षण

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation