• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, कार्तिक १७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले चलायो दुई राउन्ड गोली, २१० किलो गाँजासहित पाँच जना पक्राउ
  • १० घण्टा 

गाँजाको व्यवसायिक खेति गर्न पाईने, तीन महिनाभित्र कानुनी व्यवस्था गर्न सर्वाेच्चको परमादेश
  • १ दिन 

वाणिज्य बैंकको तीन महिनाकै नाफा १९ अर्ब १४ करोड
  • १ दिन 

नागढुंगा सुरुङमार्ग आजदेखि सःशुल्क, कति तिर्नुपर्छ ?
  • १ दिन 

इन्स्पेक्टरसहित थुनिएका ३८ सरकारी कर्मचारीको झन्डै दुई घण्टापछि उद्धार
  • २ दिन 

डोल्पा कारागारबाट यसरी ४ मिटर लामो सुरुङ खनेर ८ कैदी फरार (तस्बिर)
  • २ दिन 

बिचौलिया इनम सापकोटाको ‘कनेक्सन’ सार्वजनिक गर्ने पत्रकारमाथि प्रहरीको धरपकड
  • २ दिन 

पोखरिया नगरपालिकामा गलत अपाङ्गता परिचयपत्र जारी गर्ने दुई कर्मचारीसहित तीन जना दोषी ठहर
  • २ दिन 

अर्नब चक्रवातको प्रभावः अपराह्नपछि वर्षा र हिमपात कम हुँदै मौसममा सुधार आउने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम

  • २. अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा र हिमपातको जोखिम

  • ३. चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा सचेत रहन आग्रह

  • ४. कञ्चनपुरमा १० लाखको अवैध सामान बरामद, ३ जना पक्राउ

  • ५. अर्नब चक्रवातको प्रभावः अपराह्नपछि वर्षा र हिमपात कम हुँदै मौसममा सुधार आउने

  • ६. पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह

  • ७. वाणिज्य बैंकको तीन महिनाकै नाफा १९ अर्ब १४ करोड

  • ८. डोल्पा कारागारबाट यसरी ४ मिटर लामो सुरुङ खनेर ८ कैदी फरार (तस्बिर)

  • ९. गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले चलायो दुई राउन्ड गोली, २१० किलो गाँजासहित पाँच जना पक्राउ

  • १०. भक्तपुरमा गुडिरहेको बसमा धुवाँ आएपछि

बिचौलिया इनम सापकोटाको ‘कनेक्सन’ सार्वजनिक गर्ने पत्रकारमाथि प्रहरीको धरपकड


  •   शनिबार, कार्तिक १५, २०८३ मा प्रकाशित
  • भक्तपुर । नेपाल प्रहरीले मिडियाको कार्यालयमै पुगेर पत्रकारहरूमाथि प्रहरीले धरपकड सुर गरेको छ ।

    Advertisement

    पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासग ‘कनेक्सन’ देखिएका इनम सापकोटाको मोबाइलमा भेटिएको सम्पर्क विवरण सार्वजनिक गर्ने पत्रकारहरूमाथि प्रहरीले धरपकड गरेको हो।

    प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्यूज डटकमका अध्यक्ष एवं प्रधान सम्पादक शोभराज बराललाई नियन्त्रणमा लिएको छ।

    सुवेदीलाई मीनभवनस्थित नेपाल प्रेसको समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएको हो। मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक बराल अनामनगरबाट पक्राउ परेका हुन् ।

    पुतलीसडकस्थित नयाँ पत्रिकाको कार्यालयमा समेत प्रहरी परिचालन गरिएको छ। नयाँ पत्रिकाले इनम सापकोटा र सर्वोच्चका न्यायाधीश हरि फुयाँलको बिचमा कुराकानी हुने गरेको विवरण सार्वजनिक गरेको थियो । त्यहाँ पुगेका सादा पोसाकका प्रहरीले पत्रकार नवराज मैनालीलाई खोजीरहेको छ।

     

    स्रोतमाथिको विश्वासघात नगर्ने पौडेलको भनाई

    प्रहरीको साइबर ब्यूरोले नेपाल प्रेसका प्रधानसम्पादक मातृका पौडेल र अध्यक्ष विन्दु लम्साललाई पनि फोन गरेर बोलाएपछि उनीहरु व्यूरो कार्यालयमा पुगेका छन् ।

    साइबर व्युरो पुगेका नेपाल प्रेसका प्रधानसम्पादक पौडेलले ‘समाचारका स्रोत पत्रकारको मृत्युसँगै समाप्त हुने भन्दै बुट र धम्की अनि हतकडीको डरले स्रोतमाथिको विश्वासघात गर्न नसकिने’ बताएका छन् ।

    प्रधानसम्पादक पौडेलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो पेशा र कर्मप्रति अविचलित रहने बताएका छन् ।

    शनिबार, कार्तिक १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले चलायो दुई राउन्ड गोली, २१० किलो गाँजासहित पाँच जना पक्राउ
    गाँजाको व्यवसायिक खेति गर्न पाईने, तीन महिनाभित्र कानुनी व्यवस्था गर्न सर्वाेच्चको परमादेश
    वाणिज्य बैंकको तीन महिनाकै नाफा १९ अर्ब १४ करोड
    नागढुंगा सुरुङमार्ग आजदेखि सःशुल्क, कति तिर्नुपर्छ ?
    इन्स्पेक्टरसहित थुनिएका ३८ सरकारी कर्मचारीको झन्डै दुई घण्टापछि उद्धार
    डोल्पा कारागारबाट यसरी ४ मिटर लामो सुरुङ खनेर ८ कैदी फरार (तस्बिर)

    लोकप्रिय

    • १.
      सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण :

    • २.
      अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा

    • ३.
      चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा

    • ४.
      कञ्चनपुरमा १० लाखको अवैध सामान बरामद, ३

    • ५.
      अर्नब चक्रवातको प्रभावः अपराह्नपछि वर्षा र हिमपात

    • ६.
      पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र

    भर्खरै

    • १.
      गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले चलायो दुई राउन्ड गोली, २१० किलो गाँजासहित पाँच जना पक्राउ

    • २.
      गाँजाको व्यवसायिक खेति गर्न पाईने, तीन महिनाभित्र कानुनी व्यवस्था गर्न सर्वाेच्चको परमादेश

    • ३.
      वाणिज्य बैंकको तीन महिनाकै नाफा १९ अर्ब १४ करोड

    • ४.
      नागढुंगा सुरुङमार्ग आजदेखि सःशुल्क, कति तिर्नुपर्छ ?

    • ५.
      इन्स्पेक्टरसहित थुनिएका ३८ सरकारी कर्मचारीको झन्डै दुई घण्टापछि उद्धार

    • ६.
      डोल्पा कारागारबाट यसरी ४ मिटर लामो सुरुङ खनेर ८ कैदी फरार (तस्बिर)

    • ७.
      बिचौलिया इनम सापकोटाको ‘कनेक्सन’ सार्वजनिक गर्ने पत्रकारमाथि प्रहरीको धरपकड

    • ८.
      पोखरिया नगरपालिकामा गलत अपाङ्गता परिचयपत्र जारी गर्ने दुई कर्मचारीसहित तीन जना दोषी ठहर

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation