Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • २२ घण्टा 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ७. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • १०. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  •   बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
  • चितवन, भदौ ३१–

    Advertisement

    एन पेनाङ मलेसियाका अध्यक्ष अंकित थापा सम्मानित भएका छन् । भरतपुर फुटबल क्लव (बिएफसी)ले देश तथा विदेशमा रहेर फुटबलमा योगदान पुर्‍याएको भन्दै थापालाई सम्मान गरेको हो ।

    जारी चितवन गोल्डकपको अवसर पारेर कार्यक्रमका प्रमुख अतिथि भरतपुर वडा नं.१० का वडा अध्यक्ष परमेश्वर खनाल र चितवन गोल्डकपका संयोजक धुर्व भुषालले अध्यक्ष थापालाई सम्मान पत्र प्रदान गरे । नेपालगञ्ज निवासी थापा विगत १५ वर्षदेखि मलेसियामा छन् ।

    नेपालमा फुटबल खेल्दै गर्दा मलेसियामा पुगेका थापा त्यहाँ पनि खेलकुदमा सक्रिय छन् । मलेसियामा रहेका नेपाली फुटबल क्लव मध्ये एन पेनाङलाई थापाले नै आफ्नो नेतृत्वमा उत्कृष्ट टिम बनाउन सफल भएका छन् ।

    थापाकै नेतृत्वमा नेपालगञ्ज ११ फुटबल टिम नेपाली फुटबलमा उदयीमान टिम बनेको छ । नेपालगञ्ज–११ टिम एन्फाले आयोजना गर्ने ‘सी’ डिभिजन लिगका लागि समेत छनोट भएको छ । सम्मान कार्यक्रममा नेप्लिज फुटबल एशोसियन मलेसियाका अध्यक्ष सन्तोष भट्टलगायतको उपस्थिति रहेको थियो ।

    मलेसियामा ३० वटा नेपाली फुटबल क्लवहरु रहेकामा हाल १९ वटा टिम सक्रिय रहेको अध्यक्ष भट्टले बताए । उनले भरतपुर गोल्डकपमा सहभागिता जनाएको एन पेनाङ मलेसियालाई उपाधिका लागि शुभकामना दिँदै मलेसियाका नेपाली फुटबल टिममले पछिल्लो समय प्रगति गर्दै गएकोमा खुशी व्यक्त गरे ।

    उनले मलेसियामा फुटबलको विकाससंगै नेपाली खेलाडीहरुमा आइपर्ने समस्यामा सहयोगी बन्न पनि मलेसियाका क्लवहरु सक्रिय बन्ने गरेको बताए ।

    बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation