Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ७. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

पूर्वप्रधानमन्त्री प्रचण्ड र माधव नेपाल बाढी प्रभावित क्षेत्रमा जाने

  •   सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
  • काठमाडौँ । पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जाने तयारी गरेका छन् ।

    Advertisement

    पार्टीको केन्द्रीय संयोजन समितिको आइतबार बसेको बैठकमा अधिकांश नेताहरूले विपद्को बेला पार्टी नेतृत्व फिल्डमा देखिनुपर्ने सुझावको आधारमा प्रचण्ड र नेपाल प्रभावित क्षेत्र जाने तयारी गरेका हुन् । भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति पुगेको थियो ।

    बाढीले ठुलो विनाश निम्त्याएसँग नेकपाले केन्द्रीय संयोजन समितिको आकस्मिक बैठक बोलाएर खोजी, उद्धार र राहत वितरणमा खटिने सिङ्गो पार्टी पङ्क्तिलाई निर्देशन दिएको थियो ।  बागमती प्रदेशका इन्चार्ज डा.गङ्गालाल तुलाधरको संयोजकत्वमा खोज, उद्धार समन्वय समिति गठन गरेको थियो ।

    बाढी आएकै दिन सङ्गठन विभाग प्रमुख वर्षमान पुन, नेता नन्दकिशोर पुन पासाङ लगायत नेताहरू नुवाकोटको सदरमुकाम पुगेका थिए ।  बागमती प्रदेशका अर्थ मामिला मन्त्री सरल सहयात्री पौडेल, पूर्वआन्तरिक मामिला मन्त्री गङ्गानारायण श्रेष्ठ लगायत नेताहरू भदौ ११ गते नुवाकोट पुगेका थिए ।

    बैठकले बाढी प्रभावित क्षेत्रमा जान संयोजक प्रचण्ड र सहसंयोजक नेपाललाई सुझाव दिइएको नेता गङ्गाले जानकारी दिए ।  ‘हामीहरू बाढी प्रभावित क्षेत्रमा पुगेर त्यहाँको वस्तुगत अवस्था बुझ्यौँ । पीडितहरूको गुनासा, समस्या र आवश्यकताबारे जानकारी लियौँ ।

    सरकारका प्रधानमन्त्री, अन्य दलका नेतृत्व पनि प्रभावित क्षेत्रमा गएपछि हाम्रो पार्टीको उपस्थिति पनि देखिनुपर्छ भन्ने सुझावका आधारमा संयोजक र सहसंयोजक फिल्डमा जाने तयारी गर्नुभएको छ’, उनले भने । प्रभावित क्षेत्र नुवाकोटमा प्रधानमन्त्री बालेन्द्र शाह, सरकारका मन्त्रीहरू, नेकपा एमालेका अध्यक्ष केपी ओली, नेपालकी कांग्रेसका सभापति गगन थापा गएका थिए ।

    सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation