Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • १५ घण्टा 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • १६ घण्टा 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • १६ घण्टा 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • २ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ३ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ३ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • ३ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • ४ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • १०. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

स्पाउस क्लब अफ आरसी चितवनद्वारा भाेटेकाेशी बाढीपीडितलाई ६० हजार सहयोग

  •   सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
  • चितवन, भदौ २२-

    Advertisement

    स्पाउस क्लब अफ आरसी चितवनले भाेटेकाेशी बाढीपीडितलाई ६० हजार रूपैयाँ सहयोग गरेकाे छ । १००औँ नियमित बैठक भरतपुर गार्डेन होटलमा सम्पन्न भएको छ। क्लबकी अध्यक्ष जानकी शर्माको अध्यक्षतामा सम्पन्न १००औँ नियमित बैठकका सहयाेग गरिएकाे बारे जानकारी गराइएकाे हाे ।

    बैठकमा क्लबले विगतमा सञ्चालन गरेका परियोजनाहरूको समीक्षा गर्नुका साथै आगामी दिनमा सामाजिक सेवाका कार्यलाई अझ प्रभावकारी र गतिशील रूपमा विस्तार गर्ने निर्णय गरिएको छ। यसै ऐतिहासिक अवसरमा क्लबको स्थापना र विकासमा पुर्‍याएको योगदानको कदर गर्दै चार्टर प्रेसिडेन्ट योगिता पिया र पास्ट प्रेसिडेन्ट कविता चुकेलाई मायाको चिनो तथा प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो।

    सामाजिक उत्तरदायित्वअन्तर्गत क्लबका सदस्यहरूले रोटरी क्लब अफ चितवनमार्फत भोटेकोशी बाढीपीडितका लागि करिब ६० हजार रूपैयाँ आर्थिक सहयोग जुटाएका छन्। सहयोग रकम सङ्कलनमा सुनिता कँडेल (७,७७७), रुपा सेढाई (५,५५५), जानकी शर्मा (५,०१५) लगायत १८ जना सदस्यहरूले योगदान पुर्‍याएका छन्।

    अध्यक्ष शर्माले मानवीय कार्यमा सहयोग गर्ने सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गरिन्। यसैबीच क्लबले आज देवघाटस्थित रोटरी करुणालय वृद्धाश्रममा तीज विशेष कार्यक्रम आयोजना गर्दै छ। वृद्धाश्रमका ३५ जना आमाबुबा र बाह्य सहभागी गरी करिब १५० जनाको उपस्थिति रहने उक्त कार्यक्रमले सामाजिक सद्भाव र आत्मीयता बढाउने विश्वास लिइएको छ।

    सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब

    भर्खरै

    • १.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • २.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ३.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ४.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ६.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ७.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ८.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation