Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • १७ घण्टा 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • १८ घण्टा 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • १८ घण्टा 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ३ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ३ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ३ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • ३ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • ४ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ४. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • १०. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

भोटेकोसी बाढीमा मृत्यु भएका विदेशी नागरिकको शव कसरी हस्तान्तरण गरिन्छ ?

  •   मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
  • काठमाडौं, भदौ १६-

    Advertisement

    भदौ १० गते आएको भोटेकोसी बाढीमा मृत्यु भएका विदेशीहरूको शव हस्तान्तरण गर्ने प्रक्रियालाई नेपालले अन्तिम रूप दिएको छ ।

    नेपालस्थित भारतीय दूतावासका अनुसार विदेशी नागरिकहरूको शव उनीहरूका परिवारलाई बुझाउन आवश्यक कागजातहरू तयार गर्ने, शरीरको तस्बिर र अन्य विवरणहरू रेकर्ड गर्ने, पोस्टमार्टम जाँच गर्ने र मृत्युको कारण पुष्टि गर्नुपर्नेछ ।

    औंठाछाप, डीएनए वा रगतको नमूना लिइनेछ । र, दूतावास र नेपाली अधिकारीहरूबीचको समन्वय पूरा गर्नु पर्नेछ । यदि, मृतकका आफन्त र परिवारका सदस्यहरूले नेपाल प्रहरीको वेबसाइटमा उपलब्ध मृतकको तस्बिर र विवरणमार्फत शव पहिचान गर्न सकेमा, काठमाडौंस्थित भारतीय दूतावासले स्थानीय अधिकारीहरूसँग समन्वय गर्नु पर्नेछ । त्यसपछि शव हस्तान्तरण गर्ने र भारत पठाउने प्रक्रिया सुरु हुनेछ ।

    भारतीय दूतावासले ठूलो संख्यामा शवहरूबाट निम्त्याउने स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले शवहरूलाई अस्थायी रूपमा संरक्षण गर्ने व्यवस्था गरेको बताएको छ । शवहरूको पहिचान गर्नुभन्दा पहिला रेकर्ड गरिएका आफन्तहरूको डीएनएसँग मिलाएर गरिनेछ । यदि, शवको पहिचान सम्भव छैन वा शव अस्थायी रूपमा गाडिएको छ भने नेपाल सरकारले डीएनए मिलान प्रक्रियामा सहयोग गर्नेछ ।

    डीएनए प्रोफाइल बनाउन शवहरूबाट डीएनए नमूनाहरू लिइरहेको समाचारमा उल्लेख छ । मृतकका आफन्तहरूले आफ्नो डीएनए प्रोफाइल इमेलमार्फत पठाउन सक्छन् । अथवा डीएनए मिलानको लागि रगतको नमूना प्रदान गर्न सक्छन् ।

    मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ४.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब

    भर्खरै

    • १.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • २.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ३.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ४.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ६.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ७.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ८.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation