Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • १७ घण्टा 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • १८ घण्टा 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • १८ घण्टा 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ३ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ३ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ३ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • ३ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • ४ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ४. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • १०. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

चितवनमा फेला परेका सबै शव देवघाटको जमिनमुनी व्यवस्थापन गरिने

  •   शनिबार, भदौ १३, २०८३ मा प्रकाशित
  • चितवन, भदौ १३–

    Advertisement

    चितवनमा फेला परेका शवहरुलाई जमिन भित्र व्यवस्थापन गरिने भएको छ । डिएनएन परीक्षणका लागि नमुना संकलन पछि आजबाट नै शवलाई जमिनमुनी गाड्ने काम अघि बढाइने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

    रसुवामा आएको बाढीबाट चितवनसम्म आइपुगेका शवहरुको व्यवस्थापनमा चुनौति देखापरेको थियो । शव सड्ने, दुर्गन्ध फैलिने संभावना देखिएपछि आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन पहिलो संशोधन, निर्देशिका–२०८३ बमोजिम सबै शवहरु जमिनमुनी व्यवस्थापन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । शवहरुको डिएनए नमुना शंकलन गरि संकेत नम्बरको आधारमा अभिलेख राख्ने गरि भरतपुर महानगरपालिका–१, देवघाटस्थित खुला स्थापनमा व्यवस्थापन गरिने छ ।

    विषम परिस्थितिमा गरिएको यो निर्णयलाई सकरात्मक रुपमा लिदै सहयोग, समन्वय र सूचना सम्प्रेशण गरिदिन चितवन प्रशासनले अनुरोध गरेको छ । गत भदौ १० गते रसुवामा आएको बाढीका कारण चितवनमा हालसम्म २३३ वटा शव फेला परेको छ । ती मध्ये ४ वटा मात्रै शव सनाखत भएको छ । बाँकी २२९ वटा शवहरु अस्पताल र होल्डिङ सेन्टरमा राखिएका छन् ।

    चितवन उद्योग संघसंगै जोडिएको औद्योगिक प्रष्ठिानमा रहेका ८० वटा शवको डिएनए नमुना संकलन भइसकेको छ । पहिलो चरणमा त्यहाँ राखिएको शव देवघाटमा व्यवस्थापन गरिने छ । अहिले ७ जना फरेन्सी चिकित्सक र ७ जना दन्त चिकित्सकसहित ४० जनाको टिमले डिएनए नमुना संकलनमा खटिएको छ ।

    भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, भेरी अस्पताल, लुम्बिनी मेडिकल कलेज र काठमाडौंको नेपाल मेडिकल कलेजका ७ जनाको फरेन्सी चिकित्सक नियमित रुपमा डिएनए नमुना संकलनमा खटिएका छन् ।

    भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा.विश्वबन्धु बगालेले अस्थायी शव केन्द्रमा राखिएका सबै शवको डिएनए नमुना संकलन भइसकेको भन्दै पहिलो चरणमा त्यहाँ रहेको शव व्यवस्थापन हुने बताए । उनले अस्पतालको शव गृहमा रहेका शवहरुको पनि डिएनए परीक्षण जारी रहेकाले यहाँका शव अब सिधै देवघाट पठाईने बताए ।

    शनिबार, भदौ १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ४.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब

    भर्खरै

    • १.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • २.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ३.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ४.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ६.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ७.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ८.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation