Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • १८ घण्टा 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • १९ घण्टा 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • १९ घण्टा 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ३ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ३ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ३ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • ३ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • ४ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. दास किराना पसललाई दुई लाख जरिवाना

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • १०. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

सेनाको एनसीसी तालिम भरतपुरको ग्रीनल्याण्ड पब्लिकमा सुरु

  •   आइतबार, भदौ ०७, २०८३ मा प्रकाशित
  • चितवन, भदौ ७–

    Advertisement

    भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुलमा नपाली सेनाले देशभर सञ्चालन गर्दै आएको सिनियर नेसनल क्याडेट कोर (एनसीसी) तालिम सुरु भएको छ । स्कुलमा आज (आइतबार) बाट एनसीसी तालिम सुरु भएको हो ।

    नेपाली सेनाको भरतपुरस्थित नयाँ सबुज गणसँगको समन्वयमा सुरु भएको तालिमको गुल्मपति प्रमुख सेनानी सुदीप तामाङ, स्कुलकी प्राचार्य ईन्दिरा कार्की र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार कार्कीले संयुक्त रुपमा उद्घाटन गरे । तालिममा स्कुलबाट छनौट भएका ३० जना विद्यार्थी सहभागी छन् । जसमा छात्र र छात्रा समान १५–१५ जना रहेका छन् ।

    एक सय दिनको तालिम अवधीमा विद्यार्थीहरुलाई सैनिक कला, विपद व्यवस्थापन, नेतृत्व बिकासलगायतका बिषय सिकाईनेछ । एक सय दिनको अवधी मध्य ७९ दिन स्कुलमा नै तालिम दिईनेछ । बाँकी २१ दिन भने राष्ट्रिय सेवा दलको तालिम शिक्षालयमा सामूहिक बन्द प्रशिक्षण हुनेछ ।

    तालिम उद्घाटनको क्रममा गुल्मपती तामाङले सहभागी विद्यार्थीलाई प्रथम प्रवचन दिएका थिए । उनले तालिमको उद्देश्य र प्रकृतिको बिषयमा पनि सहभागी विद्यार्थीहरुलाई जानकारी गराएका थिए । तालिमले विद्यार्थीको आत्मविश्वास बढाउने, राष्ट्रप्रेम जागृत गर्ने र नेतृत्व क्षमता विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

    नेपालमा बिस २०२२ साल देखि सुरु भएको राष्ट्रिय सेवा दल तालिममा हालसम्म सिनियर डिभिजनतर्फ १५ हजार २१५ र जुनियर डिभिजनमा ७४ हजार ६७९ जना गरी ८९ हजार ८९४ जना विद्यार्थी सहभागी भएका छन् । तालिमले विद्यार्थीमा राष्ट्रप्रेम, नेतृत्व विकाससँगै चौतर्फी विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने स्कुलकी प्राचार्य कार्कीले बताईन् ।

    उद्घाटनमा तालिममा सहभागी ३० जना विद्यार्थीका अभिभावकहरु पनि सहभागी थिए । देशका ७७ वटै जिल्लामा नेपाली सेनाको व्यवस्थापनमा प्रत्येक वर्ष एनसीसी तालिम सञ्चालन भइरहेको छ।

    आइतबार, भदौ ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब

    भर्खरै

    • १.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • २.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ३.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ४.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ६.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ७.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ८.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation