Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बिहिबार, भदौ ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

सुन-चाँदीको मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ किनबेच?
  • १ घण्टा 

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
  • १ घण्टा 

सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार
  • १ घण्टा 

चितवनका प्राडा ढुण्डीराज पौडेल बने मेडिकल काउन्सिलको अध्यक्ष
  • २१ घण्टा 

मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा
  • १ दिन 

कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी कानुनमन्त्री शेर्पालाई
  • १ दिन 

कैलालीको लालीगुराँस सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु
  • १ दिन 

पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन
  • १ दिन 

गाँजा खेतीलाई तत्काल कानुनी मान्यता दिन एमाले सांसद राईको माग
  • २ दिन 

लोकप्रिय समाचार

  • १. देउवा समूहलाई विश्वप्रकाशको जवाफ- खेलमा जस्तै पार्टीमा पनि विधिअनुसार नचले ‘रेड कार्ड’ देखाइन्छ

  • २. साढे पाँच महिनापछि नेपाल फर्किए देउवा

  • ३. चितवनमा एक महिना नपुग्दै ३४ जनामा स्क्रब टाईफस र ४ जनामा डेंगुको संक्रमण पुष्टि

  • ४. ‘वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवन’को तदर्थ समिति गठन, अध्यक्षमा पौडेल

  • ५. किशोर श्रेष्ठलाई आज अदालत उपस्थित गराइँदै

  • ६. जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

  • ७. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ८. खाजा खान रोकेको बस अचानक गुड्दा दुर्घटना: २ जनाको मृत्यु, ३ जना घाइते

  • ९. ओली झापा पुगे, भोलि बिर्तामोडमा जागरण अभियान उद्घाटन

  • १०. प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट

खाजा खान रोकेको बस अचानक गुड्दा दुर्घटना: २ जनाको मृत्यु, ३ जना घाइते

  •   शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
  • काभ्रेपलाञ्चोक, साउन ३०

    Advertisement

    नुवाकोटको थानाभन्ज्याङमा बस र इभी भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएस्पी इकबाल हवारीका अनुसार आज बिहान पौने ९ बजे नुवाकोट शिवपुरी ७ थानाभन्ज्याङको टोखा छहरे सडक खण्डमा रोकी राखेको बस अचानक गुडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

    दुर्घटनामा बसमा रहेका ५ जना महिलामध्ये काभ्रेपलाञ्चोकको बनेपा ८ बस्ने वर्ष ५४ की कृष्णमाया प्रजापती डंगोल र रामेछाम ठाडादेवी २ बस्ने वर्ष ६५ की उदयमाया खत्रीको मृत्यु भएको छ । बसका रहेका लालबन्दी ९ घर भई हाल काठमाण्डौ काँडाघाँरी बस्ने वर्ष २५ की सुजता पोखरेलको दाहिने हातमा चोट लागेको छ भने काभ्रेको बनेपा १० बस्ने वर्ष ४२ की सर्मिला श्रेष्ठको बायाँ हातमा चोट लागेको छ ।

    दोलखाको मेलुङ ६ घर भई हाल काठमाडौं काँडाघाँरी बस्ने बर्ष ६० की ज्ञानु श्रेष्ठको टाउकोमा र ढाडमा चोट लागेको छ । घाइते तीनै जनाको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट दुप्चेश्वरतर्फ जादै गरेको बाप्र ०८–००१ ख ००५२ न को बस सडक छेउमा रोकी चालक र यात्रुहरू खाजा खान गएका बेला आफैं गुडेको थियो ।

    सो बसले रोकीरहेको बाप्र ०३–००१ ज ११७६ नम्बरकको खाली इभी भ्यानलाई पनि ठक्कर दिएको थियो । दुवै गाडी सडकबाट ३० ४० मिटर तल खसेका छन् ।

    शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुन-चाँदीको मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ किनबेच?
    विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
    सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार
    चितवनका प्राडा ढुण्डीराज पौडेल बने मेडिकल काउन्सिलको अध्यक्ष
    मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा
    कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी कानुनमन्त्री शेर्पालाई

    लोकप्रिय

    • १.
      देउवा समूहलाई विश्वप्रकाशको जवाफ- खेलमा जस्तै पार्टीमा

    • २.
      साढे पाँच महिनापछि नेपाल फर्किए देउवा

    • ३.
      चितवनमा एक महिना नपुग्दै ३४ जनामा स्क्रब

    • ४.
      ‘वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवन’को तदर्थ समिति

    • ५.
      खाजा खान रोकेको बस अचानक गुड्दा दुर्घटना:

    • ६.
      किशोर श्रेष्ठलाई आज अदालत उपस्थित गराइँदै

    भर्खरै

    • १.
      सुन-चाँदीको मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ किनबेच?

    • २.
      विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

    • ३.
      सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार

    • ४.
      चितवनका प्राडा ढुण्डीराज पौडेल बने मेडिकल काउन्सिलको अध्यक्ष

    • ५.
      मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा

    • ६.
      कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी कानुनमन्त्री शेर्पालाई

    • ७.
      कैलालीको लालीगुराँस सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु

    • ८.
      पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation