Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २२ घण्टा 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • २३ घण्टा 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • २३ घण्टा 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ३ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ३ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ३ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • ३ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • ४ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ४. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ७. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ८. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ९. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • १०. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

भरतपुरमा डेरी मार्टको चौँथो शाखा सञ्चालनमा, उपभोक्तालाई गुणस्तरीय दुग्धजन्य पदार्थ उपलब्ध गराइने

  •   सोमबार, साउन २५, २०८३ मा प्रकाशित
  • भरतपुर, साउन २५- चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सञ्चालन गरेको डेरी मार्टको चौँथो शाखा भरतपुर–१२ टाउन चोकमा सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। स्थानीय उपभोक्तालाई शुद्ध, ताजा र गुणस्तरीय दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सहकारीले मार्टको विस्तार गरेको हो।

    Advertisement

    उद्घाटन कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका वडा नं. १२ का अध्यक्ष लेखराज पन्त (हरि)ले किसानहरूले उत्पादन गरेका दूध तथा दुग्धजन्य पदार्थको बजारीकरणमा डेरी मार्टले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘हाम्रा स्थानीय किसानहरूले उत्पादन गरेका दूध तथा शुद्ध दुग्धजन्य उत्पादनहरूलाई सीधै उपभोक्तामाझ पुयाउने यो प्रयास अत्यन्तै सराहनीय छ’, वडा अध्यक्ष पन्तले भने, ‘यसले किसानलाई उचित मूल्य दिलाउनुका साथै टाउन चोक र आसपासका स्थानीयवासीलाई शुद्ध एवं स्वास्थ्यवद्र्धक उत्पादन प्रयोग गर्ने अवसर प्रदान गरेको छ। यस कार्यमा वडा कार्यालयको तर्फबाट आवश्यक सहयोग र सहकार्य निरन्तर रहनेछ।’

    कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले किसानको हित र उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर मार्ट सञ्चालनमा ल्याइएको बताए। ‘किसानले उत्पादन गरेको दूधको बजारीकरण सुनिश्चित गर्दै उपभोक्तालाई गुणस्तरीय एवं मिसावटमुक्त दुग्धजन्य पदार्थ उपलब्ध गराउनु हाम्रो मुख्य प्राथमिकता हो’, अध्यक्ष बगालेले भने, ‘यसअघि सञ्चालित शाखाहरूमा पाएको जनविश्वास र उत्साहजनक प्रतिक्रियाकै कारण भरतपुर–१२ टाउन चोकमा चौँथो शाखा विस्तार गर्न सफल भएका छौँ।

    आगामी दिनमा पनि गुणस्तरमा कुनै सम्झौता नगरी सेवा विस्तार गर्दै लैजानेछौँ।’ नयाँ सञ्चालनमा आएको डेरी मार्टमा किसानहरूबाट संकलित शुद्ध दूध, दही, घिउ, पनिर, नौनी लगायतका विविध दुग्धजन्य परिकारहरू उपलब्ध गराइएको संस्थाले जनाएको छ।

    डेरी मार्टमा नौनी घिउ प्रतिकिलो ९०० र घिउ प्रतिलिटर १२ सय रुपैयाँमा उपलब्ध गराएको छ । टाउन टोल विकास संस्थाको अध्यक्ष गायत्री श्रेष्ठले सर्वसुलभ र गुणस्तरमा विशेष ध्यान दिन सहकारी संघलाई आग्रह गरिन् । आफ्नो टोलमा आएर संघले डेरी मार्ट सञ्चालन गरेकामा उनले धन्यवाद पनि व्यक्त गरिन् ।

    सोमबार, साउन २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ४.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

    भर्खरै

    • १.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • २.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ३.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ४.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ६.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ७.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ८.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation