Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ७. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

सना र साबित्रीको कीर्तिमानी साझेदारी, नेपालले सिंगापुरलाई दियो २०० रनको विशाल लक्ष्य

  •   आइतबार, असार २८, २०८३ मा प्रकाशित
  • एसीसी महिला यू-१९ प्रिमियर कपमा नेपालले सिंगापुरलाई विशाल लक्ष्य दिएको छ।  मलेसियाको वाईएसडी यूकेएम ओभलमा जारी खेलमा नेपालले सिङ्गापुरविरुद्ध  निर्धारित २० ओभरमा कुनै पनि विकेट नगुमाई १९९ रनको विशाल योगफल तयार पारेको हो।

    नेपालका लागि दुवै प्रारम्भिक ब्याटर (ओपनर) ले ऐतिहासिक प्रदर्शन गर्दै अविजित शतकीय साझेदारी गरे।नेपाललाई विशाल योगफलसम्म पुर्‍याउन ओपनरद्वय सना प्रविण र साबित्री धामीले सिङ्गापुरका बलरहरूलाई निरिह बनाए। दुवैले पहिलो विकेटका लागि १२० बलमा १९९ रनको साझेदारी गरे।

    Advertisement

    ओपनिङमा आएकी सना प्रविण शतक बनाउन मात्र २ रनले चुकिन्। उनले ७० बलको सामना गर्दै १३ चौकाको मद्दतमा अविजित ९८ रन बनाइन्।  अर्की ओपनर साबित्री धामीले पनि आक्रामक ब्याटिङ गर्दै ५३ बलमा १३ चौका प्रहार गरी अविजित ७८ रन जोडिन्।

    नेपालको इनिङ्समा सिङ्गापुरले २३ रन उपहार दिएको थियो, जसमा १९ वटा वाइड र ३ वटा नो बल सामेल थिए।

    नेपाली ब्याटरहरू हाबी भएको खेलमा सिङ्गापुरका कुनै पनि बलरले विकेट लिन सकेनन्। सिङ्गापुरका लागि रोमा रावलले ४ ओभरमा २१ रन दिएर केही किफायती बलिङ गरे पनि अन्य बलरहरू निकै महँगो साबित भए। जोइ अरुणिमा डिबेडीले ४ ओभरमा ४५ रन तथा लास्या अमृता रेड्डीले ३ ओभरमा ३९ रन खर्चिए। अनुष्का तोमारले २ ओभरमा २५ रन दिइन्। सिङ्गापुरले बेरमा ब्याटिङ गर्नेछ।

    आइतबार, असार २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation