Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बिहिबार, साउन २१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
  • १ दिन 

इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
  • १ दिन 

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
  • १ दिन 

धनुषामा सम्बन्धविच्छेदका घटना बढे
  • २ दिन 

पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
  • २ दिन 

नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ
  • २ दिन 

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद
  • २ दिन 

फरार प्रतिवादी पक्राउ
  • २ दिन 

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • २. दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

  • ३. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ४. गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

  • ५. फरार प्रतिवादी पक्राउ

  • ६. धनुषामा सम्बन्धविच्छेदका घटना बढे

  • ७. निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

  • ८. इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

  • ९. सुनकोशी नदीमा कार खस्यो

  • १०. जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

रास्वपा चितवनको नेतृत्वमा खनाल, उपसभापतिमा गिरि निर्वाचित


  •   सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
  • चितवन, २५ जेठ २०८३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको जिल्ला नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनबाट ई. मिनीमाधव खनाल जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ। आइतबार सम्पन्न जिल्ला अधिवेशनअन्तर्गत भएको मतदानमा खनालले २२२ मत प्राप्त गर्दै नेतृत्वको जिम्मेवारी हात पार्नुभएको हो।

    Advertisement

    सभापति पदका लागि भएको प्रतिस्पर्धामा निवर्तमान जिल्ला सभापति कृष्णप्रसाद भुसालले १११ मत प्राप्त गर्नुभयो भने अर्का उम्मेदवार प्रकाश आचार्यले २२ मत प्राप्त गर्नुभयो। यसअघि खनाल रास्वपा चितवन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहनुभएको थियो।

    त्यसैगरी, जिल्ला उपसभापतिमा निर्मला गिरि १९० मतसहित निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी टिकादत्त इटनीले ८४ मत तथा प्रभाकर जोशीले ७३ मत प्राप्त गर्नुभएको थियो।

    सचिव पदमा तेजेन्द्रप्रसाद पौडेल १९४ मतसहित विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी नेत्र लामिछानेले १४५ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ।

    यस्तै, सहसचिव पदमा कुशल पाठक १८७ मतसहित निर्वाचित हुनुभएको छ। उक्त पदका अन्य उम्मेदवार चुमबहादुर जी.सी.ले ३७, पार्वती पाण्डेले ६९ तथा बेदप्रसाद आचार्यले ५४ मत प्राप्त गर्नुभएको थियो।

    नवनिर्वाचित पदाधिकारीहरूले पार्टी संगठनलाई थप मजबुत बनाउँदै जिल्लाभर पार्टीका गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। जिल्ला अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले चितवनमा रास्वपाको संगठन विस्तार र जनसम्पर्क अभियानलाई थप तीव्रता दिने अपेक्षा गरिएको छ।

    सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
    इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
    विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    धनुषामा सम्बन्धविच्छेदका घटना बढे
    पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
    नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    लोकप्रिय

    • १.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा

    • २.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल

    • ३.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित

    • ४.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो,

    • ५.
      फरार प्रतिवादी पक्राउ

    • ६.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    भर्खरै

    • १.
      जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

    • २.
      इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

    • ३.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

    • ४.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    • ५.
      पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

    • ६.
      नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    • ७.
      हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

    • ८.
      फरार प्रतिवादी पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation