Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
  • ५४ मिनेट 

पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
  • २ घण्टा 

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • २ घण्टा 

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • १ दिन 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • १ दिन 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • १ दिन 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २ दिन 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • २ दिन 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

  • १०. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

एमाले रूपान्तरणका लागि महासचिव पोखरेलले अघि सारे सातबुँदे धारणा

  •   शनिबार, जेठ २३, २०८३ मा प्रकाशित
  • काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी रूपान्तरण र जनसम्बन्ध विस्तारका लागि ७ बुँदामा आफ्नाे धारणा सार्वजनिक गरेका छन्। पार्टीमा ‘नेतृत्व परिवर्तनसहितकाे रुपान्तरण’काे चर्किएकाे बेला उनले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणाा सार्वजनिक गरेका हुन्।

    Advertisement

    महासचिव पाेखरेलले गम्भीर आत्मसमीक्षा, कमिटी प्रणालीको पुनर्स्थापना, सामूहिक नेतृत्वको विकास, वर्गसंघर्ष तथा राजनीतिक संघर्षमा सक्रियता, जनपक्षीय जीवनशैली, लोकतान्त्रिक मूल्य–मान्यताको अनुशरण तथा नीति र नेतृत्व स्थापित गर्न नयाँ आधार तथा दृष्टिकोणको खोजीलाई पार्टी रूपान्तरणका प्रमुख आधारका रूपमा उल्लेख गरेका छन्। उनले रूपान्तरणको आधार जनतासँगको बलियो सम्बन्ध, लोकतान्त्रिक अभ्यास र संघर्षशील राजनीतिक संस्कार रहेको उल्लेख गर्दै एकता, अनुशासन र विधिसम्मत संस्थागत प्रक्रियामार्फत मात्रै यस्ता उद्देश्य हासिल गर्न सकिने बताएका छन्।

    लामाे समय पार्टी अध्यक्ष केपी ओलीनिकट रहँदै आएका महासचिव पाेखरेल पनि पछिल्लाे समय नेतृत्व परिवर्तन गरेर पार्टी पुनर्गठन गर्नुपर्ने पक्षमा उभिँदै आएका छन्। आफ्नाे काेर टिमकै प्रभावशाली नेताहरूले साथ छाडेपछि ओली भने सचिवालयमै अल्पमतमा छन्। यद्यपि उनले आफूले नेतृत्व नछाड्ने बताइसकेका छन्।

    ओलीकाे अडान र नेतृत्व परिवर्तनकाे पक्षमा देखिएकाे बहुमतबीच एमाले कसरी अघि बढ्छ भन्ने चासाेकाे विषय बनेकाे छ।

    शनिबार, जेठ २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
    पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
    परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    भर्खरै

    • १.
      भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान

    • २.
      पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ४.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • ५.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ६.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    • ७.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • ८.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation