Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
  • ४९ मिनेट 

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • ५४ मिनेट 

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • २३ घण्टा 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • २४ घण्टा 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • २४ घण्टा 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २ दिन 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • २ दिन 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • २ दिन 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

  • १०. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

चार्टर्ड उडानबाट १५० चिनियाँ पर्यटक काठमाडौंमा

  •   शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
  • काठमाडौं : चार्टर्ड उडान मार्फत १५० चिनिया पर्यटकहरु नेपाल आएका छन्। शुक्रबार चीनको शेन्जेनबाट बिहान काठमाडौं आइपुगेका हुन्।

    Advertisement

    नेपाल पाण्डा इन्टरनेशनल ट्राभलले चीनको शेन्जेन र नेपालको काठमाडौंबीच सातामा दुई पटक हिमालय एयरलाइन्ससँगको सहकार्यमा सञ्चालन हुने यो उडान हुने भएको हो। हवाई सेवा प्रत्येक मंगलबार र शुक्रबार सञ्चालन हुने भएको हो। चीनको सिलिकन भ्याली” भनेर परिचित शेन्जेन विश्वकै अग्रणी प्रविधि, नवप्रवर्तन तथा आर्थिक केन्द्रहरूमध्ये एक हो। यस गतिशील महानगरबाट नेपालसम्म प्रत्यक्ष पहुँच स्थापना गर्दै नेपाल पाण्डा इन्टरनेशनल ट्राभलले नेपाललाई चिनियाँ पर्यटकहरूका लागि प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।

    विशेषगरी प्रविधि क्षेत्रका व्यवसायी, उद्यमी, लगानीकर्ता तथा प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र हिमाली साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्य रहेको छ। शेन्जेनबाट नियमित चार्टर्ड उडान सञ्चालन भएपछि चीनबाट नेपाल आउने पर्यटकहरूको संख्या वृद्धि हुनेछ। पर्यटन, आतिथ्य, हवाई सेवा र सेवा क्षेत्रका विभिन्न उद्योगहरूलाई आर्थिक लाभ पुग्ने भएको छ। चार्टर्ड उडानमार्फत यात्रा गर्ने यात्रुहरूले हिमालय एयरलाइन्सको सुरक्षित, आरामदायी र भरपर्दो सेवा अनुभव गर्ने छन्। नेपाल पाण्डा इन्टरनेशनल ट्राभलले गन्तव्य व्यवस्थापन विशेषज्ञतासहित उत्कृष्ट यात्रा अनुभव, विशेष रूपमा तयार गरिएका भ्रमण कार्यक्रम तथा विश्वस्तरीय आतिथ्य सेवा प्राप्त गर्ने जनाएको छ।

    शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
    परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    भर्खरै

    • १.
      पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ

    • २.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ३.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • ४.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ५.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    • ६.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • ७.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ८.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation