Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • २ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • २ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • २ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • २ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • ३ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ३ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • ३ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ४ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ७. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ८. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ९. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • १०. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

माडीमा चेपाङका लागि ३९ घर बनाउँदै बागमती सरकार

  •   शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित
  • मकवानपुर । चितवन, माडी–७ की अस्मिता प्रजा भर्खर २४ वर्ष पुगिन् । सामान्य लेखपढ गर्न जानेकी उनी ३ बच्चाकी आमासमेत हुन् । माडी–७, परेवी खोला किनारमा सानो कच्ची घरमा बस्दै आएकी उनको काखमा ७ महिने शिशु छ । गरिबीका बिच ५ वर्षको ठुलो छोरा, ३ वर्षकी एक छोरी र काखको शिशु हुर्काउन उनी सङ्घर्षरत छिन् । अस्मिताका श्रीमान् ज्यामी काम गर्छन् । माडीको कुसुम खोलाबाट चितवन राष्ट्रिय निकुञ्जले बस्ती नै उठाएपछि विस्थापित भएर उनीहरू त्यहाँ आएका थिए । उनीहरूसँग न बस्न घर छ, न खेतीपातीका लागि जमिन । बगरमा बाँध बारेर नदी उकास जमिनमा खर बारेको घरमा उनीहरूको जीविका चल्दै आएको छ ।

    Advertisement

    अस्मिताजस्तै परेवी खोला किनारमा ५० भन्दा बढी परिवार बस्दै आएका छन् । अधिकांश चेपाङ समुदाय रहेको उक्त गाउँमा मगर तथा तामाङ समुदाय केही मात्रामा छन् । कुसुम खोलाबाट निकुञ्जले खेदेपछि विस्थापित भएका ती सबै परिवारलाई माडी नगरपालिकाले परेवी खोलाको नदी उकास जमिनामा बस्ने स्थान तयार गरिदिएको छ, तर उनीहरूसँग बस्न योग्य घर छैन । छाप्रोजस्ता घरलाई काँस र खरले छाएर बस्दै आएका उनीहरूलाई बागमती प्रदेश सरकारले पक्की घर बनाइदिने भएको छ ।  उनीहरूसँग १२ महिना खान पुग्ने खेतबारी छैन भने दैनिक ज्याला मजदुरी गरेर जसोतसो गुजारा गर्दै आएका छन् । सीमान्तकृत, गरिब, आर्थिक रूपले विपन्नहरूका लागि सुरक्षित आवास निर्माण गर्न अनुदान रकम उपलब्ध गराउँदै आएको प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत माडीका ३९ परिवारलाई घर बनाइदिने भएको हो ।

    शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation