Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
मङ्गलबार, साउन १९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • १७ घण्टा 

दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
  • १८ घण्टा 

‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
  • १८ घण्टा 

सुनकोशी नदीमा कार खस्यो
  • १९ घण्टा 

निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
  • २ दिन 

जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ
  • २ दिन 

संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड
  • ५ दिन 

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग
  • ५ दिन 

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता
  • ५ दिन 

लोकप्रिय समाचार

  • १. सुनसरी घटना छानबिन टोली विराटनगरमा

  • २. चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी मर्कामा

  • ३. एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना पक्राउ

  • ४. सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म सञ्चालनमा ल्याउने तयारी

  • ५. असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

  • ६. स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

  • ७. अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति

  • ८. कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण आयोजना गर्ने

  • ९. एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

  • १०. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

अमेरिकी-इजरायली आक्रमणमा इरानी रक्षामन्त्री र गार्ड कमान्डर मारिए


  •   आइतबार, फागुन १७, २०८२ मा प्रकाशित
  • तेहरान : इजरायल र अमेरिकाले गरेको आक्रमणमा इरानका रक्षामन्त्री र गार्ड कमाण्डर मारिएका छन्। अन्य धेरै शीर्ष सरकारी र सैन्य अधिकारीहरू पनि मारिएको जानकारी दिइएको छ। यी आक्रमणमा तेहरानमा रहेको इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीको कार्यालयलाई लक्षित गरिएको थियो। स्याटेलाइटबाट लिइएका तस्बिरहरूले खामेनीको कार्यालय भग्नावशेषमा परिणत भएको देखाएका छन्। यसैबीच इजरायलले आत्म सुरक्षाका लागि इरानमाथि आक्रमण गरेको दाबी गरेको छ। पछि इरानले पनि बदला लिएको छ। इजरायली सैन्य कारबाहीसँग परिचित दुई स्रोत र एक क्षेत्रीय स्रोतले इजरायली आक्रमणमा इरानका रक्षामन्त्री अमिर नासिरजादे र रिभोल्युसनरी गार्ड्सका कमाण्डर मोहम्मद पाकपुरको मृत्यु भएको विश्वास गरिएको रोयटर्सले जनाएको छ। इरानको रेड क्रिसेन्ट सोसाइटीले आजदेखि शुरु भएको अमेरिका र इजरायली आक्रमणबाट इरानका ३१ प्रान्तमध्ये २० भन्दा बढी प्रभावित भएको बताएको छ। राज्य सञ्चालित मिडियाका अनुसार ‘अहिलेसम्म २० भन्दा बढी प्रान्त आक्रमणबाट प्रभावित भएका छन्’‚ प्रवक्ता मोज्तबा खालेदीले भने। साउदी अरेबियाको विदेश मन्त्रालयले इरानले रियाद र देशको पूर्वी क्षेत्रलाई निशाना बनाएको पुष्टि गरेको छ। यसले साउदी अरेबियाले इरानी आक्रमणलाई विफल पारेको दाबी गरेको छ। उसले भनेको छ, “यी आक्रमणलाई कुनै पनि तरिकाले जायज ठहराउन सकिँदैन। इरानी अधिकारीहरूलाई थाहा भए पनि यी आक्रमण भएका थिए। साउदीले आफ्नो हवाई क्षेत्र र भूमि क्षेत्रलाई इरानविरुद्ध प्रयोग गर्न दिने छैन वचन दिएको थियो।” कतारका अमिर शेख तमिम बिन हमद अल थानीले संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिसँग क्षेत्रको अवस्थाबारे छलफल गरेका छन्।

    Advertisement

    आइतबार, फागुन १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
    दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
    ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
    सुनकोशी नदीमा कार खस्यो
    निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
    जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    लोकप्रिय

    • १.
      सुनसरी घटना छानबिन टोली विराटनगरमा

    • २.
      चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी

    • ३.
      एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना

    • ४.
      सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म

    • ५.
      असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

    • ६.
      स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

    भर्खरै

    • १.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

    • २.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

    • ३.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ४.
      सुनकोशी नदीमा कार खस्यो

    • ५.
      निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

    • ६.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    • ७.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    • ८.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation