Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, बैशाख ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
  • २ हप्ता 

गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की
  • २ हप्ता 

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ
  • २ हप्ता 

सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान
  • २ हप्ता 

फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)
  • ३ हप्ता 

नवनिर्वाचित सांसदको शपथ आज
  • ३ हप्ता 

यसपाली एसइई परीक्षा दिनेको संख्या झण्डै ११ हजारले बढ्यो
  • ३ हप्ता 

‘पश्चिम एसियाको तनावले रेमिट्यान्समा ठूलो धक्का, नेपालीहरू फर्किए व्यवस्थापनमा ठूलो चुनौती’
  • ३ हप्ता 

सुशासन र विकासमा रास्वपालाई पूर्ण साथ रहन्छ : थापा
  • ३ हप्ता 

लोकप्रिय समाचार

जुत्ता पसल र ट्याक्सी चालकबाट खुल्यो ९३ हजार नक्कली नोटको पोल

  •   आइतबार, पुष २०, २०८२ मा प्रकाशित
  • काठमाडौँ । बौद्ध चुच्चेपाटी स्थित लिनिङ स्टोरमा सिन्धुपाल्चोक घर भएका दावा नोर्बु शेर्पाले एकजोर जुत्ता र मोजा खरिद गरे । जुत्ता मोजाको मूल्य १४ हजार ५ सय भयो भनेर पसलेले भनेपछि उनले हजारका १५ थान नोट दिए । पुस १२ मा जुत्ता पसलबाट ५ सय फिर्ता लिएर दावा नोर्बु त्यहाँबाट हिँडे ।  स्टोर सञ्चालकले जुत्ता बेचेको नोट अन्य नोटभन्दा फरक लागेर टिकटकमा भिडियो पोस्ट गरे । भिडियोमा उनले भनेका छन्, ‘जुत्ता किन्न आएका ग्राहकले नक्कली नोट दिएर ठगे ।’ प्रहरी प्रधान कार्यालयमा कार्यरत एकजना प्रहरी अधिकृतले सो भिडियो देखेपछि त्यसबारे प्रहरी वृत्त बौद्धका डीएसपी सन्तोष रोकालाई जानकारी गराए । बौद्ध प्रहरीले अनुसन्धान सुरु गर्दै थियो । त्यसैबेला एकजना ट्याक्सी चालक प्रहरी वृत्त गौशालामा पुगेर भने, ‘मलाई भाडा दिनेले नक्कली नोट दिएर ठगे ।’ नक्कली नोटको कारोबार गर्नेले ट्याक्सी चालकलाई सालीनदी लगेर त्यहाँबाट गौशाला छाड्न लगाएका थिए । ट्याक्सी भाडा १८ सय उठ्यो । आरोपीहरूले आफ्नो ईसेवामा थप ३२ सय ट्रान्सफर गर्न लगाएर ५ हजारको नोट दिएर ट्याक्सीको ढोका पनि नलगाई फरार भए । गौशाला प्रहरी र बौद्ध प्रहरीले खोजेको समूह एउटै थियो ।

    Advertisement

    आइतबार, पुष २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
    गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की
    आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ
    सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान
    फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)
    नवनिर्वाचित सांसदको शपथ आज

    लोकप्रिय

    भर्खरै

    • १.
      गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

    • २.
      गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की

    • ३.
      आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ

    • ४.
      सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान

    • ५.
      फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)

    • ६.
      नवनिर्वाचित सांसदको शपथ आज

    • ७.
      यसपाली एसइई परीक्षा दिनेको संख्या झण्डै ११ हजारले बढ्यो

    • ८.
      ‘पश्चिम एसियाको तनावले रेमिट्यान्समा ठूलो धक्का, नेपालीहरू फर्किए व्यवस्थापनमा ठूलो चुनौती’

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation