Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बिहिबार, साउन २१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
  • १ दिन 

इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
  • १ दिन 

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
  • १ दिन 

धनुषामा सम्बन्धविच्छेदका घटना बढे
  • १ दिन 

पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
  • १ दिन 

नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ
  • १ दिन 

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद
  • १ दिन 

फरार प्रतिवादी पक्राउ
  • १ दिन 

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • २. दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

  • ३. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ४. फरार प्रतिवादी पक्राउ

  • ५. धनुषामा सम्बन्धविच्छेदका घटना बढे

  • ६. निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

  • ७. इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

  • ८. सुनकोशी नदीमा कार खस्यो

  • ९. जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

  • १०. ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न


  •   आइतबार, मङि्सर १५, २०८२ मा प्रकाशित
  • माडी-६ रामराज्यपुरका दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे घरमा टिनकाे छानाे सम्पन्न भए पश्चात् पनि थप सहयाेगिदाता जुटेपछि शाैचालय, खानेपानी र प्लास्टरकाे काम समेत सकिएकाे छ

    Advertisement
    मिस्टर नेपाल वर्ल्ड-२०२५ काे विजेता हिमाञ्चल राज  के.सि. ले बस्नेतकाे घरमा शाैचालय निर्माण गरिदिनुभएकाे छ । उहाँले घरकाे अगाडीपट्टि छानाे छाउन जस्ता, प्लास्टरकाे लागि २० बाेरा सिमेन्ट र आवश्यक फलामे डन्डि सहयाेग गर्नुभएकाे हाे । हिमाञ्चल राज के.सि. ललितपुर महानगरपालिका-७, महालक्ष्मिका व्यवसायि एवं सामाजसेवि राजकुमार केसिका सुपुत्र समेत हुनुहुन्छ ।

    यसबाहेक, खानेपानीकाे प्रबन्ध मिलाउन तनहुँका सामाजिक अगुवा एवं सामुदायिक रेडियाे माडीका संस्थापक सदस्य जीवन कायस्थबाट नगद रू. १० हजार, दाेहा कतारबाट पाेखरा निवासि विजय गुरूङ्गले ३ हजार २०० र माडी-३ बसन्तपुरका युवा रवि भुर्तेलकाे ३ हजार सहयाेगबाट बस्नेतकाे घरमा धाराे गाड्ने काम सम्पन्न भएकाे हाे । अन्तिम समयमा, प्लास्टरकाे लागि मिस्री खर्चस्वरूप माडीका राजनैतिक विश्लेषक चिरञ्जीवी काफ्लेकाे पहलमा मालपाेत कार्यालय माडीका प्रमुख, सामाजिक अगुवा क्षेत्र प्रसाद देवकाेटा, माडी-५ का वडा सदस्य इन्द्र चापागाईं, खबरदारी अभियान माडीका संयाेजक देवराज बराल र बसन्तपुर आइटि साेलुसनकाे तर्फबाट १/१ हजार सहयाेग प्रदान भएकाे थियाे । (याे संगै खुम बहादुर बस्नेतकाे लागि सहयाेग अभियान सम्पन्न भएकाे छ ।)

    आइतबार, मङि्सर १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
    इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
    विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    धनुषामा सम्बन्धविच्छेदका घटना बढे
    पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
    नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    लोकप्रिय

    • १.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा

    • २.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल

    • ३.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित

    • ४.
      फरार प्रतिवादी पक्राउ

    • ५.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    • ६.
      निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा

    भर्खरै

    • १.
      जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

    • २.
      इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

    • ३.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

    • ४.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    • ५.
      पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

    • ६.
      नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    • ७.
      हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

    • ८.
      फरार प्रतिवादी पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation