Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ४ घण्टा 

दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
  • ६ घण्टा 

‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
  • ६ घण्टा 

सुनकोशी नदीमा कार खस्यो
  • ७ घण्टा 

निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
  • १ दिन 

जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ
  • १ दिन 

संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड
  • ४ दिन 

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग
  • ४ दिन 

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. सुनसरी घटना छानबिन टोली विराटनगरमा

  • २. चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी मर्कामा

  • ३. एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना पक्राउ

  • ४. सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म सञ्चालनमा ल्याउने तयारी

  • ५. असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

  • ६. स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

  • ७. अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति

  • ८. कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण आयोजना गर्ने

  • ९. एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

  • १०. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

द आर्ट अफ लिभिङ चितवनद्वारा “महाशिवरात्री बिशेष कार्यक्रम २०८०” आयोजना


  •   आइतबार, फागुन १३, २०८० मा प्रकाशित
  • द आर्ट अफ लिभिङ चितवनले “महाशिवरात्री बिशेष कार्यक्रम २०८०” आयोजना गर्दै द आर्ट अफ लिभिङ चितवनले यहि फल्गुन २५ गते परेको शिवरात्रीको अवसरमा “महाशिवरात्री बिशेष कार्यक्रम २०८०” गर्ने भएको छ ।

    Advertisement

    द आर्ट अफ लिभिङ चितवनका संयोजक भोज बहादुर खड्काको अध्यक्षतामा भरतपुर हुलाक चोक स्थित आफ्नै सेन्टरमा बसेको बैठकले “महाशिवरात्री बिशेष कार्यक्रम २०८०” आयोजना गर्ने निर्णय गरेको हो । द आर्ट अफ लिभिङ चितवनले शिवरात्रीका अवसरमा आयोजना गर्न लागेको यो दोश्रो कार्यक्रम हो । केन्द्र लगायत देशभरका सेन्टरको सहभागितामा कल्चरल शो सहित २०७६ सालको शिवरात्रीमा पहिलो कार्यक्रम गरेको थियो । हिन्दुधर्मालम्बीहरुको महान चाडहरु मध्यको एक महाशिवरात्री हाम्रो संस्कृति भएकोले संस्कृति जगेर्नाका लागि उक्त कार्यक्रम आयोजना गरिएको द आर्ट अफ लिभिङ चितवनका संयोजक भोजबहादुर खड्काले बताए । कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्नका लागि पुजा व्यवस्थापन समिती, सत्संङ समिती, प्रसाद व्यवस्थापन समिती, प्राविधिक समिती, स्टेज व्यवस्थापन समिती, आर्थिक व्यवस्थापन समिति एवं प्रचार प्रसार लगायतका विभिन्न समिती गठन गरि कार्य बिभाजन गरिएको डिसिसी सदस्य एवं प्रशिक्षक सुनिता पियाले जानकारी दिईन । बिठकमा डिसिसी मेम्बर, प्रशिक्षक एवं भोलिन्टियरहरुको समेत उपस्थिति रहेको थियो ।

    आइतबार, फागुन १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
    दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
    ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
    सुनकोशी नदीमा कार खस्यो
    निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
    जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    लोकप्रिय

    • १.
      सुनसरी घटना छानबिन टोली विराटनगरमा

    • २.
      चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी

    • ३.
      एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना

    • ४.
      सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म

    • ५.
      असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

    • ६.
      स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

    भर्खरै

    • १.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

    • २.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

    • ३.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ४.
      सुनकोशी नदीमा कार खस्यो

    • ५.
      निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

    • ६.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    • ७.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    • ८.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation