Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • २ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • २ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • २ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ३ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • ३ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ७. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ८. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ९. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • १०. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

म हट्ने/नहट्ने निर्णय केन्द्रीय कमिटीले गर्ने हो, फेसबुकले भन्ने हैन : ओली

  •   बुधबार, असोज २९, २०८२ मा प्रकाशित
  • काठमाण्डाै – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको जावालखेलमा चलिरहेको छ । आजदेखि शुरू भएको बैठक पर्सि शुक्रवारसम्म चल्नेछ ।

    Advertisement

    बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा आधारित छलफल हुनेछ । बैठकले महाधिवेशनको मिति र ठाउँ पनि तोक्नेछ । अध्यक्ष ओलीले प्रतिवेदनमा महाधिवेशनसहित जेन–जी आन्दोलन, प्रतिनिधिसभा विघटन र फागुन २१ गते घोषणा भएको चुनावबारेमा पार्टीको प्रस्ताव समेट्नुभएको छ ।

    जेन–जी आन्दोलनपछि एमालेमा नेतृत्व हस्तान्तरण गर्न दबाव बढे पनि अध्यक्ष ओलीले अहिले नै पार्टी नेतृत्व नछाड्ने बताउनुभएको छ । पार्टीभित्र नेतृत्वबाट राजीनामाको माग पनि उठेकोतर्फ लक्षित गर्दै उहाँले पार्टी अप्ठ्यारो अवस्थामा रहेकोले एकमत आवश्यक रहेको बताउनुभयो ।

    असहज परिस्थिति भित्रबाटै सामना गर्दा त्यसको फाइदा विरोधीहरूले लिने भन्दै ओलीले यस्तो स्थिति बन्न नहुने बताउनुभयो । यस्तै कतिपय साथीहरूले तपाईंलाई बोकेर जानै सकिँदैन भनेको भन्दै अध्यक्ष ओलीले आफूलाई बोक्न नपर्ने र आफैँ हिड्ने टिप्पणी गर्नुभयो ।

    केन्द्रीय कमिटीले पदबाट हट्ने निर्णय गरे आफू पदबाट हट्न तयार रहेको तर सामाजिक सञ्जालबाट हटाउन खोज्नु गलत भएको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो,‘पार्टीभित्र पनि केही सुरवीरहरूलाई एउटा लहर चलेको देख्छु । लहड चलेको देख्छु – अध्यक्षले छोड्नुपर्छ । मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन्, यो कमिटीले भन्नुपर्छ । यो कमिटीले हट्नुपर्छ भनेको बेला एकदम खुशीसाथ हट्छु । कतिपय साथीहरूले मलाई भन्नुहुन्छ – तपाईंलाई त बोकेर जानै सकिँदैन । किन बोक्नु पर्‍याे ? म आफैँ हिँड्छु । हिँड्न नसक्ने होइन, दौडन सक्ने अवस्थामा छु । बोक्नुपर्ने छैन । कसैलाई मन परेन होला । नबोक्नुस् ।’

    बुधबार, असोज २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation