Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, बैशाख ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
  • २ हप्ता 

गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की
  • २ हप्ता 

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ
  • २ हप्ता 

सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान
  • २ हप्ता 

फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)
  • ३ हप्ता 

नवनिर्वाचित सांसदको शपथ आज
  • ३ हप्ता 

यसपाली एसइई परीक्षा दिनेको संख्या झण्डै ११ हजारले बढ्यो
  • ३ हप्ता 

‘पश्चिम एसियाको तनावले रेमिट्यान्समा ठूलो धक्का, नेपालीहरू फर्किए व्यवस्थापनमा ठूलो चुनौती’
  • ३ हप्ता 

सुशासन र विकासमा रास्वपालाई पूर्ण साथ रहन्छ : थापा
  • ३ हप्ता 

लोकप्रिय समाचार

भेपमा लुकाएर सुन तस्करी आरोपमा राहुल महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई उच्चले पनि सदर गरेको छ।

  •   बिहिबार, माघ ११, २०८० मा प्रकाशित
  • भेपमा लुकाएर सुन तस्करी आरोपमा राहुल महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई उच्चले पनि सदर गरेको छ।

    Advertisement

    उच्च अदालत पाटनका न्यायधीशद्धय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले भेप प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंकै आदेश सदर गरेको हो।

    पुर्पक्षको लागि थुनामा पठाउने जिल्लाको आदेश विरुद्ध ७३ नम्बरको निवेदन लिएर उच्च पुगेको महरालाई थुनामा राख्ने शुरुकै आदेश उच्चले सदर गरेको अदालतका उपरजिष्टार तीर्थराज भट्टराईले थाहाखबरलाई जानकारी दिए।

    इलेक्ट्रोनिक सिगरेट भेप प्रकरणमा महरामाथि अपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र संगठित अपराधमा मुद्दा चलेको छ। इजलासले भेप प्रकरणमै पुर्पक्षका लागि थुनामा रहेका लोकेन्द्र कुमार पौडेलको हकमा भने पाँच लाख रूपैया धरौटीमा छाड्ने आदेश दिएको छ।

    गत वर्ष पुसमा चीनबाट भेपमा लुकाएर करोडौंको सुन नेपाल ल्याएर भारतीय व्यापारीले खरिद गरेको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेपछि सरकारी वकिलले मुद्दा दायर गरेको थियो।

    बिहिबार, माघ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
    गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की
    आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ
    सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान
    फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)
    नवनिर्वाचित सांसदको शपथ आज

    लोकप्रिय

    भर्खरै

    • १.
      गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

    • २.
      गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की

    • ३.
      आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ

    • ४.
      सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान

    • ५.
      फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)

    • ६.
      नवनिर्वाचित सांसदको शपथ आज

    • ७.
      यसपाली एसइई परीक्षा दिनेको संख्या झण्डै ११ हजारले बढ्यो

    • ८.
      ‘पश्चिम एसियाको तनावले रेमिट्यान्समा ठूलो धक्का, नेपालीहरू फर्किए व्यवस्थापनमा ठूलो चुनौती’

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation