Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असार २०, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
  • १४ घण्टा 

‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
  • १४ घण्टा 

अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
  • १४ घण्टा 

खुकुरी प्रहार गरी श्रीमतीको हत्या
  • ३ दिन 

आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
  • ३ दिन 

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
  • ३ दिन 

गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा
  • ३ दिन 

विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान
  • ३ दिन 

दाउन्ने–दुम्कीबास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

  • २. विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

  • ३. खुकुरी प्रहार गरी श्रीमतीको हत्या

  • ४. गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

  • ५. संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

  • ६. कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

  • ७. ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित


  •   शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
  • अमेरिकी संसद् अर्थात् कङ्ग्रेसले कर तथा खर्चसम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको विस्तृत विधेयकलाई पारित गरेको छ । कर तथा खर्चसम्बन्धी विधेयक ट्रम्पको दोस्रो कार्यकालको मुख्य एजेन्डामध्ये एक मानिएको छ ।

    Advertisement

    क्यापिटल हिलमा लामो रस्साकस्सीपछि तल्लो सदन प्रतिनिधिसभा अर्थात् हाउस अफ रिप्रेजेन्टेटिभ्सले त्यसलाई पारित गरेको हो । विधेयकको पक्षमा दुई सय १८ अनि विपक्षमा दुई सय १४ मत परेको बीबीसीले जनाएको छ ।

    अमेरिकी कङ्ग्रेसका दुई सदन छन् । माथिल्लो सदन सिनेट र तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स हो । तल्लो सदनले कर तथा खर्चसम्बन्धी विधेयक पारित गरेसँगै राष्ट्रपति ट्रम्पलाई महत्त्वपूर्ण जीत मिलेको विश्लेषण गरिएको छ।

    यसअघि गएको मङ्गलवार माथिल्लो सदन सिनेटले जम्मा एक मतको अन्तरले यो विधेयक पारित गरेको थियो । ट्रम्पले रिपब्लिकनहरूको बहुमत भएको कङ्ग्रेसलाई तत्काल विधेयक पारित गरेर अन्तिम अनुमोदनका लागि पठाइसक्न आजसम्मको समयसीमा दिनुभएको थियो ।

    विधेयकमा मुख्यगरी खाद्य सहयोग तथा स्वास्थ्योपचारमा दिइने अनुदान अनि स्वच्छ ऊर्जाका परियोजनालाई दिइने अनुदान कटौती गरेर खर्च बचत गर्ने उल्लेख छ । तल्लो सदनमा विपक्षी डेमोक्रेटिक पार्टीका प्रमुख नेता हकिम जेफ्रिजलेसदनको इतिहासमै सबैभन्दा लामो भाषण गरेर विधेयक पारित गर्नमा ढिलाइ गरिदिनुभएको थियो । उहाँले ८ घण्टा ४५ मिनेट बोल्नुभएको थियो । जेफ्रिजले यो कानूनले गरिब अमेरिकीलाई निकै असर पुर्‍याउने बताउनुभएको थियो ।

    शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
    ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
    खुकुरी प्रहार गरी श्रीमतीको हत्या
    आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
    संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
    गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    लोकप्रिय

    • १.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव

    • २.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    • ३.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ४.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९

    • ५.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ६.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज

    भर्खरै

    • १.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

    • २.
      ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

    • ३.
      अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

    • ४.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ५.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

    • ६.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    • ७.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ८.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    Copyright ©2025 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation