Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असार ०८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
  • ६ घण्टा 

बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी
  • ७ घण्टा 

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
  • ७ घण्टा 

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
  • १ दिन 

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
  • १ दिन 

वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल
  • १ दिन 

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते
  • २ दिन 

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल
  • २ दिन 

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

  • २. मधेशमा ५ वर्षमा २१ हजारभन्दा बढी सडक दुर्घटना, २७०० बढीको मृत्यु

  • ३. जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

  • ४. राहदानी खरिद प्रकरण : अख्तियारले जर्मन कम्पनीका प्रतिनिधिलाई बयानमा बोलायो

  • ५. क्रोएसियाविरुद्ध इंग्ल्याण्ड विजयी, विश्वकपमा ह्यारीको गोल संख्या १० पुग्यो

  • ६. इरान र अमेरिकी राष्ट्रपतिबीच समझदारीपत्रमा हस्ताक्षर

  • ७. राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत

  • ८. अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनिएको भन्दै कांग्रेसले उठायो प्रश्न

  • ९. राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने

  • १०. मन्त्रीको घरको पेटीमा उखु पेल्नेमाथि बुटवल नगर प्रहरीको ‘दादागिरी’

२.८ जि पि ए भन्दा माथि ल्याउने करिब ३०० जना विद्यार्थीहरूलाई पुरस्कार वितरण

  •   बुधबार, जेठ ०१, २०८२ मा प्रकाशित
  • जनकल्याण मा वि माडी–६ मा वार्षिक पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

    Advertisement

    जनकल्याण माध्यमिक विद्यालय माडी–६ मा २०८१ सालको वार्षिक पुरस्कार वितरण तथा अभिभावक भेला भव्य रूपमा सम्पन्न भएको छ।

    कार्यक्रममा २.८ जि पि ए भन्दा माथि ल्याउने करिब ३०० जना विद्यार्थीहरूलाई पुरस्कार वितरण गरी सम्मान गरिएको थियो। त्यस्तै, कक्षा ८ को नगर स्तरीय परीक्षामा माडी क्षेत्रमै प्रथम भएकी जनकल्याण मावि माडी–६ की छात्रा प्रमिसा पौडेललाई नगद रू ५,०००, एक सम्मान पत्र तथा शैक्षिक सामग्री सहित विशेष सम्मान गरिएको शिक्षक अमृत गायकले जानकारी दिनुभयो ।

    कार्यक्रमका सभाध्यक्ष अभिभावक संघका जेष्ठ सदस्य यम प्रसाद पौडेल रहनु भएको थियो भने प्रमुख अतिथिका रूपमा नगर प्रमुख तारा कुमारी काजी महतोको उपस्थिति रहेको थियो। विशिष्ट अतिथि वडा नं ७ की वडा अध्यक्ष चन्द्रा वानियाँ रहनुभएको कार्यक्रममा वि.व्या.स. अध्यक्ष श्यामकुमार विष्ट, अभिभावक संघ अध्यक्ष शेर बहादुर सुवेदी तथा वडा नं ६ का वडा सदस्य धन बहादुर विक अतिथिको रूपमा सहभागी हुनु भएको थियो।

    बुधबार, जेठ ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
    बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी
    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
    ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
    वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    लोकप्रिय

    • १.
      रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान

    • २.
      मधेशमा ५ वर्षमा २१ हजारभन्दा बढी सडक

    • ३.
      जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

    • ४.
      राहदानी खरिद प्रकरण : अख्तियारले जर्मन कम्पनीका

    • ५.
      क्रोएसियाविरुद्ध इंग्ल्याण्ड विजयी, विश्वकपमा ह्यारीको गोल संख्या

    • ६.
      इरान र अमेरिकी राष्ट्रपतिबीच समझदारीपत्रमा हस्ताक्षर

    भर्खरै

    • १.
      राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    • २.
      बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी

    • ३.
      विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    • ४.
      ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

    • ५.
      रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

    • ६.
      वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    • ७.
      उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

    • ८.
      जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation