Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • ५ घण्टा 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • ५ घण्टा 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • ६ घण्टा 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • १ दिन 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • १ दिन 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • १ दिन 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ३ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ३ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ४. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ५. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ६. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ७. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ८. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ९. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • १०. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

शिक्षकले प्रधानमन्त्री बाहेक अरुसँग वार्ता नगर्ने, सडकमा नआउनेमाथि निगरानी

  •   बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
  • आन्दोलनरत शिक्षकहरुले समस्या समाधानका लागि अब प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने बताएका छन्।

    Advertisement

    आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा मन्त्रालयसँग वार्तामा बस्नुको कुनै औचित्य नभएको बताए।  सुवेदीले समाधानका उपायहरु आफूहरुले लेखेर दिएको भन्दै सरकारले त्यसतर्फ कुनै चासो नदिएको आरोप लगाए।

    उनले भने, ‘हामीले सरकारलाई समाधानका उपाए लेखेर दिएका छौं, हामी प्रधानमन्त्री बाहेक अरुसँग वार्ता गर्दैनौं।’ उनले प्रधानमन्त्री ओलीले शिक्षकको मागमा चासो नदेखाएको समेत बताए।

    विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु अहिले काठमाडौं केन्द्रित आन्दोलनमा छन्। साढे २ महिनादेखि आन्दोलनका विभिन्न चरण पार गर्दै शिक्षकहरु गत चैत २० गतेदेखि लगातार माइतीघर बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।

    सरकारले विगतका सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरुले  यसपटकको आन्दोलन निर्णायक भएकाले कुनै पनि हालतमा ऐन लिएर मात्र फर्कने बताउँदै आएका छन्। शिक्षकहरुको आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान र एसइईको उत्तर पुस्तिका परीक्षण प्रभावित भएको छ।

    महासंघले माग पूरा नभए वैशाख ११ गतेदेखि  सुरु हुने कक्षा १२ को परीक्षासमेत बहिष्कार गर्ने निर्णय गरेको छ। सरकारले वर्षे अधिवेशन सुरु भएको केही दिनमा ऐन पारित गर्ने गरी काम भइरहेको बताए पनि शिक्षकहरुले यसपटक ऐन जारी हुने विश्वसनीय वातावरण खाजेका छन्।

    महासंघका अध्यक्ष सुवेदीले आज पनि दिउँसो १२ बजे माइतीघर मण्डलामा भेला भएर आन्दोलन गर्ने बताए।  महासंघले जिल्ला जिल्लामा निरीक्षण अनुगमन भइरहेको भन्दै आन्दोलनमा आउन बाँकी रहेका शिक्षकहरुलाई अनिवार्य रुपमा सहभागी हुन पनि उर्दी जारी गरेको छ।

    बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
    परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ४.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • २.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ३.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    • ४.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • ५.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ६.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ७.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ८.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation