Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बिहिबार, बैशाख ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
  • २ हप्ता 

गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की
  • २ हप्ता 

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ
  • २ हप्ता 

सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान
  • २ हप्ता 

फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)
  • ३ हप्ता 

नवनिर्वाचित सांसदको शपथ आज
  • ३ हप्ता 

यसपाली एसइई परीक्षा दिनेको संख्या झण्डै ११ हजारले बढ्यो
  • ३ हप्ता 

‘पश्चिम एसियाको तनावले रेमिट्यान्समा ठूलो धक्का, नेपालीहरू फर्किए व्यवस्थापनमा ठूलो चुनौती’
  • ३ हप्ता 

सुशासन र विकासमा रास्वपालाई पूर्ण साथ रहन्छ : थापा
  • ३ हप्ता 

लोकप्रिय समाचार

दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रण , दुईदिने आधारभूत तालिम सम्पन्न

  •   शुक्रबार, चैत २८, २०८१ मा प्रकाशित
  • दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणको उद्देश्यसहित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पाँचपाणडव उपभोक्ता समितिको आयोजना तथा तराई भू-परिधि कार्यक्रमको सहयोगमा दुईदिने आधारभूत तालिम सम्पन्न भएको छ।
    तालिम माडी–१ स्थित बोटे सामुदायिक होमस्टे, बनकट्टामा सम्पन्न भएको हो। तालिममा पाँचपाण्डव उपभोक्ता समितिका पदाधिकारी, गर्दी चुरे मध्यवर्ती सामुदायिक वन, चोरी–शिकार नियन्त्रण युवा जागरण उपसमिति, बनकट्टा रेञ्ज पोस्ट, सशस्त्र प्रहरी बल BOP भङेता, प्रहरी चौकी बरुवा तथा बोटे सामुदायिक होमस्टेका अगुवा गरी २७ जनाको सक्रिय सहभागिता रहेको थियो।
    उक्त तालिममा सशस्त्र प्रहरी बलका नायव निरीक्षक रोशन पौडेल र बनकट्टा रेञ्ज पोस्टका रेञ्जर विष्णुप्रसाद पौडेलले सहजीकरण गर्नुभएको थियो। कार्यक्रम पाँचपाण्डव उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन समितिका सचिव दिनकर पौडेलले गर्नुभएको थियो।

    Advertisement

    शुक्रबार, चैत २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
    गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की
    आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ
    सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान
    फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)
    नवनिर्वाचित सांसदको शपथ आज

    लोकप्रिय

    भर्खरै

    • १.
      गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

    • २.
      गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की

    • ३.
      आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ

    • ४.
      सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान

    • ५.
      फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)

    • ६.
      नवनिर्वाचित सांसदको शपथ आज

    • ७.
      यसपाली एसइई परीक्षा दिनेको संख्या झण्डै ११ हजारले बढ्यो

    • ८.
      ‘पश्चिम एसियाको तनावले रेमिट्यान्समा ठूलो धक्का, नेपालीहरू फर्किए व्यवस्थापनमा ठूलो चुनौती’

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation