चितवन माडी , खिचरा महोत्सव २०८१ द्वारा आयोजित अन्तर माडी पुरुष नकआउट भलिबल प्रतियोगिता हुने भएकाे छ ।
यहि पुष २८ गतेदेखि माघ १ गतेसम्म सञ्चालन हुने भलिबल प्रतियोगिता माडी नगरपालिका वडा नम्बर ३ बघाैडा खेलमैदान हुने छ भने टिम दर्ता शुल्क २५०० रहेकाे छ । टिम दर्ता गर्ने मिति २०८१ पुष २७ गते सम्म रहेकाे छ ।
भलिबल प्रतियोगितामा सहभागी हुन साथै खेल भब्य तथा सब्य तरिकाले मनाउन आयोजकले सम्पूर्णमा अनुरोध गरेको छ।
Advertisement