३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान २०२४ र मर्यादित महिनावारी दिवस ८ डिसेम्बरको सन्दर्भ पारी सचेतना कार्यक्रम सहित विद्यार्थिहरूले र्याली निकालेका छन् ।
“हामी सबैको प्रतिवद्धता, लैंगिक हिंसा बिरुद्ध ऐक्यवद्धता” भन्ने नारासहित माडी क्याम्पस, माडी माध्यमिक विद्यालय र दिवाकर स्मृति विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले र्याली प्रदर्शन गरेका हुन् ।
Advertisement