Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ७ घण्टा 

दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
  • ८ घण्टा 

‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
  • ८ घण्टा 

सुनकोशी नदीमा कार खस्यो
  • ९ घण्टा 

निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
  • १ दिन 

जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ
  • १ दिन 

संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड
  • ४ दिन 

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग
  • ४ दिन 

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. सुनसरी घटना छानबिन टोली विराटनगरमा

  • २. चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी मर्कामा

  • ३. एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना पक्राउ

  • ४. सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म सञ्चालनमा ल्याउने तयारी

  • ५. असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

  • ६. स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

  • ७. अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति

  • ८. कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण आयोजना गर्ने

  • ९. एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

  • १०. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

वेष्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा


  •   सोमबार, असार ११, २०८१ मा प्रकाशित
  • वेष्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका आइसिसी टी–ट्वेन्टी विश्वकपको सेमिफाइलनमा प्रवेश गरेको छ। आज बिहान भएको खेलमा दक्षिण अफ्रिका तीन विकेटले विजयी भयो। टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३६ रनको लक्ष्य थिएको थियो। तर, वर्षाले खेल प्रभावित हुँदा तीन ओभर कम गरिएको हो। १२३ रनको लक्ष्य दक्षिण अफ्रिकाले सात विकेट गुमाउँदै लक्ष्य भेट्टायो। ग्रुप–२ मा इङ्ल्यान्ड र दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेका छन्। गएराति अमेरिकालाई दश विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको हो । सुपर ८ मा अंकविहिन रहेको अमेरिका बाहिरिएको छ। यस्तै वेष्ट इन्डिज पनि सुपर एट बाटै बाहिरियो। यसअघि वेष्ट इन्डिजको इनिङ्समा रोस्टन चेसले ४२ बलमा ५२ रन बनाए। ओपनर केली मायरले ३५, आन्द्रे रसेलले १५ रन बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन्। ओपनर साइ होप गोल्डेन डकआउट भएपछि वेष्ट इन्डिज दबाबमा आएको थियो। चौथो नम्बर क्रिजमा आएका चेजले वेष्ट इन्डिजको स्कोर बनाएका हुन्। मायर र चेजबीच तेस्रो विकेटको लागि ६५ बलमा ८१ रनको साझेदारी भएको थियो। वेष्ट इन्डिजलाई सस्तैमा समेट्न स्पिनर ताबराइज साम्सी घातक बने। उनले ४ ओभरमा २७ रन खर्चिँदै तीन विकेट हात पारेका थिए। घरेलु टोलीविरुद्ध वेष्ट इन्डिजले साम्सीसँगै अर्का स्पिनर केशव महाराजालाई मैदान उतारेको थियो। ग्रुप बी बाट दक्षिण कोरिया र इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गर्दा ग्रुप एको टुंगो भने भोलि बिहान मात्रै लाग्ने भएको छ। ग्रुप एमा आज भारत र अष्ट्रेलिया भिड्दा भोलि बिहान बंगलादेश र अफगानिस्तान आमने सामने हुने भएका छन्।

    Advertisement

    सोमबार, असार ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
    दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
    ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
    सुनकोशी नदीमा कार खस्यो
    निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
    जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    लोकप्रिय

    • १.
      सुनसरी घटना छानबिन टोली विराटनगरमा

    • २.
      चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी

    • ३.
      एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना

    • ४.
      सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म

    • ५.
      असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

    • ६.
      स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

    भर्खरै

    • १.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

    • २.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

    • ३.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ४.
      सुनकोशी नदीमा कार खस्यो

    • ५.
      निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

    • ६.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    • ७.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    • ८.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation