Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ७. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

सुपर एटमा अष्ट्रेलियाले बंगलादेशलाई २८ रनले पराजित

  •   शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित
  • आइसीसी टी-२० विश्वकप अन्तर्गतको सुपर एटमा अष्ट्रेलियाले बंगलादेशलाई २८ रनले पराजित गरेको छ।

    Advertisement

    अष्ट्रेलियाले १४१ रनको लक्ष्य पछ्याउने क्रममा पानी परेपछि खेल डकवर्थ लुईस (डीएल) नियम अनुसार निर्णय लिइएको हो। एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा टस हारेर बंगलादेशले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन बनायो। ​बंगलादेशका लागि कप्तान नाजमुल हुसेन सान्तोले सर्वाधिक ४१ रन बनाए। त्यस्तै तोहिद ह्दयले ४० रनको योगदान गरे। अन्य कुनै ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन्। ​अष्ट्रेलियाका प्याट किमिन्सले ३ विकेट लिए भने एडम जाम्पाले २ तथा मिचेल स्टार, ग्लेन म्याक्स्वेल र मार्कस स्टोनिसले एक एक विकेट लिए।

    १४१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाको पालीमा पानी परेर खेल रोकिँदै चल्दै गर्‍यो। विना विकेटको क्षतिमा ६४ रन बनाउँदा पानी परेर खेल रोकियो। त्यसपछि सुरु भएको खेलको पहिलो बलमै ट्रभिस हेडलाई गुमाएको थियो। उनी ३१ रन बनाएर आउट भए। त्यसपछि ब्याटिङमा आएका मिचेल मार्स १ रन बनाएर पेभिलियन फर्किए। अष्ट्रेलियाका दुवै ब्याट्सम्यानलाई बंगलादेशका रिसाद हुसेनले आउट गरेका थिए। ओपनर डेभिड वार्नर ५३ र ग्लेन म्क्सवेल १४ रन बनाएर एक सयको स्कोरमा खेलिरहँदा फेरि पानी परेर खेल रोकिएको थियो। त्यसपछि नतिजा डिएल मेथडबाट लिइएको हो। जारी विश्वकपमा अस्ट्रेलियाले समूह चरणका चारै खेल जितेर सुपर आठमा पुगेको हो। त्यस्तै बंगलादेशले भने समूह चरणमा तीन खेल जितेर सुपर आठमा पुगेको हो। समूह १ मा रहेको अष्ट्रेलियाले पहिलो खेल जितेर शीर्ष स्थानमा रहँदा यही समूहमा रहेको भारत समान अंकसहित दोस्रो स्थानमा छ। गएराति भएको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो। अफगानिस्तान र बंगलादेश अंकविहीन छन्। समूह २ एक एक खेल जितेका इङ्ल्याण्ड र दक्षिण अफ्रिका क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। यी दुईबीचको खेल आज राति सवा ८ हुनेछ।

    शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation