• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, मङि्सर १२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक पर्यटनमा उत्साह
  • ६ घण्टा 

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक
  • १० घण्टा 

आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित
  • ११ घण्टा 

भोटेकोशी बाढीः पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने
  • ११ घण्टा 

चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
  • ११ घण्टा 

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो
  • २ दिन 

एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन
  • २ दिन 

सामुहिक गिरफ्तारीको सरकारलाई चुनौती
  • २ दिन 

प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोरः एमाले प्रचार प्रमुख आचार्य
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. ओडीआईमा १००औं खेल खेल्दै नेपाल

  • २. प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

  • ३. संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने

  • ४. दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

  • ५. जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक पर्यटनमा उत्साह

  • ६. हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

  • ७. नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा

  • ८. चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

  • ९. प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोरः एमाले प्रचार प्रमुख आचार्य

  • १०. भोटेकोशी बाढीः पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

खानेपानी परियोजना माडी नगरपालिकालाई हस्तान्तरण


  •   आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
  • खानेपानी परियोजना माडी नगरपालिकालाई हस्तान्तरण
    माडी नगरपालिका वडा नं ८ मा निर्माण सम्पन्न भएको वैकुण्ठे भूमिगत खानेपानी परियोजनाको आज शनिबार उद्घाटन गरी माडी नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
    करिव १० करोडको लागतमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना वागमती प्रदेश सभा सदस्य ठाकुरप्रसाद ढकाल र माडी नगरपालिकाकी मेयर ताराकाजी महतोले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेशसभा सदस्य ढकालले खानेपानीको आवश्यकता रहेको यस क्षेत्रमा खानेपानीको विशाल परियोजना सम्पन्न हुनु गौरवको विषय रहेको उल्लेख गर्दै यसको संरक्षण र सम्बर्द्धनको जिम्मेवारी स्थानीयले लिनुपर्ने बताउनुभयो ।
    कार्यक्रमकी विशिष्ट अतिथि माडी नगरप्रमुख ताराकाजी महतोले खानेपानी परियोजना माडी नगरपालिकालाई हस्तान्तरण गरेकोमा आयोजक संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै माडी नगरपालिकाले यसको संरक्षण र विकास माडी नगरपालिकाले गर्ने जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै डेनिस समाजसेवी लोने पिटर्सनले परियोजनाको संरक्षण र विकास गर्न सम्पूर्ण उपभोक्तालाई आग्रह गर्दै हाल ४ सय घरधुरीलाई शुद्ध पिउने पानी उपलब्ध गराइएको र ८ सय घरधुरीले सेवा लिन सक्ने जानकारी दिनुभयो ।
    माडी एकीकृत समावेशी दीगो विकास परियोजनाका अध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
    माडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष वीरेन्द्रबहादुर भण्डारी शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम परिजनाका इन्जिनियर सुर्य प्रजापतिले परियोजनाको प्राविधिक पक्षका बारेमा जानकारी दिनुभएको थियो भनेमाडी एकीकृत समावेशी दीगो विकास परियोजनाका सचिव गोबिन्द पन्तले आर्थिक पक्षबारे जानकारी गराउनुभएको थियो ।खानेपानी परियोजनाको निर्माण सम्पन्न गर्नको लागि माडी नगरपालिकाबाट ७५ लाख, स्थानीय उपभोक्ताबाट २५ लाख र बाँकी सहयोग डेनिस संस्थाबाट भएको थियो।

    Advertisement

    आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक पर्यटनमा उत्साह
    बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक
    आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित
    भोटेकोशी बाढीः पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने
    चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
    नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो

    लोकप्रिय

    • १.
      ओडीआईमा १००औं खेल खेल्दै नेपाल

    • २.
      प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

    • ३.
      संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा

    • ४.
      दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट

    • ५.
      जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक

    • ६.
      हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता

    भर्खरै

    • १.
      जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक पर्यटनमा उत्साह

    • २.
      बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक

    • ३.
      आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित

    • ४.
      भोटेकोशी बाढीः पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

    • ५.
      चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

    • ६.
      नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो

    • ७.
      एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन

    • ८.
      सामुहिक गिरफ्तारीको सरकारलाई चुनौती

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation