• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बिहिबार, मङि्सर ११, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो
  • २१ मिनेट 

एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन
  • २८ मिनेट 

सामुहिक गिरफ्तारीको सरकारलाई चुनौती
  • ३३ मिनेट 

प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोरः एमाले प्रचार प्रमुख आचार्य
  • २ दिन 

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग
  • २ दिन 

संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने
  • २ दिन 

नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा
  • ३ दिन 

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु
  • ३ दिन 

ओडीआईमा १००औं खेल खेल्दै नेपाल
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने

  • २. नेपालले आज भारत ‘ए’को सामना गर्दै

  • ३. प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

  • ४. ओडीआईमा १००औं खेल खेल्दै नेपाल

  • ५. संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने

  • ६. दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

  • ७. हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

  • ८. नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा

  • ९. प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोरः एमाले प्रचार प्रमुख आचार्य

  • १०. सामुहिक गिरफ्तारीको सरकारलाई चुनौती

एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन


  •   बिहिबार, मङि्सर ११, २०८३ मा प्रकाशित
  • इनरुवा ,मङ्सिर १०-

    Advertisement

    बुधबारदेखि १६ दिने लैङगीक हिंसा बिरुद्धको अन्तराष्ट्रिय अभियान सुरु भएको छ । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका १२ वटै स्थानीयतहमा १६ दिने लैङगीक हिंसा बिरुद्धको अभियान सुरु भएको हो ।

    तर सुनसरी दुहबी नगरपालिका–३ का रमेश यादवले आफ्नै छोरीलाई खोजी गरिदिनका लागि आन्दोलन गर्नुपर्ने अवस्थाको सृजना भएको छ । छोरी दुहबी –९ का अन्दाजी १७ वर्षीय फयाज हुसेनले गत कात्तिक ७ गते भगाएर लगेको आरोप लगाउदै खोजी गरिदिनका लागि आग्रह गरेको भएपनि सुनवाई नगरेको भन्दै परिवारले इलाका प्रहरी कार्यालय दुहबीमा टाइर बालेर बिरोध प्रदर्शन गरेका छन् ।

    घटनाको भोलिपल्टै अर्थात् कात्तिक ८ गते आरोपितको हुलिया सहित इलाका प्रहरी कार्यालय दुहबीमा किटानी जाहेरी दिएको भएपनि एक महिनादेखि बेपत्ता रहेकी छोरीको खोजी तथा घटनामा संलग्न भनिएका व्यक्ति माथि कारबाहीको माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनकारीले प्रहरी कार्यालय अगाडि टायर बालेर विरोध गर्नुका साथै कोशी राजमार्ग समेत केही बेर चक्काजाम गरेका थिए । छोरी बेपत्ता भएको एक महिना भएपनि न्याय नपाएको र आरोपित व्यक्ति पक्राउ नपरेको भन्दै परिवार तथा स्थानीयवासी आक्रोशित हुँदै प्रदर्शनमा उत्रिएका हुन् ।

    यता सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्ले दुबै जना बीच प्रेम सम्बन्ध रहेको र प्रेममा परेर भागेको बताएका छन् । केही दिन अगाडि मात्र एक पटक केटा र केटी दुबैलाई परिवारको जिम्ममा लगाएको भएपनि पुनः भागेको प्रहरी उपरीक्षक मल्लले बताए । केटा र केटीको खोजी कार्य जारी रहेको बताउदै छिट्टै दुबै जनालाई कानुनी दायरामा ल्याउने उनले प्रतिक्रिया दिए ।

    बिहिबार, मङि्सर ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो
    सामुहिक गिरफ्तारीको सरकारलाई चुनौती
    प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोरः एमाले प्रचार प्रमुख आचार्य
    दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग
    संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने
    नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत

    • २.
      नेपालले आज भारत ‘ए’को सामना गर्दै

    • ३.
      प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

    • ४.
      ओडीआईमा १००औं खेल खेल्दै नेपाल

    • ५.
      संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा

    • ६.
      दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट

    भर्खरै

    • १.
      नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो

    • २.
      एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन

    • ३.
      सामुहिक गिरफ्तारीको सरकारलाई चुनौती

    • ४.
      प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोरः एमाले प्रचार प्रमुख आचार्य

    • ५.
      दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

    • ६.
      संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने

    • ७.
      नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा

    • ८.
      हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation