Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असार ०८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
  • ३ घण्टा 

बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी
  • ४ घण्टा 

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
  • ४ घण्टा 

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
  • १ दिन 

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
  • १ दिन 

वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल
  • १ दिन 

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते
  • २ दिन 

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल
  • २ दिन 

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

  • २. भिरबाट टेम्पो खसालिएको घटना : वन निर्देशक बिष्टको संयोजकत्वमा छानबिन समिति गठन

  • ३. मधेसमा एक करोड रुपैयाँभन्दा कमका योजनामा बजेट नराखिने, नयाँ सवारी साधन खरिदमा रोक

  • ४. जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

  • ५. मधेशमा ५ वर्षमा २१ हजारभन्दा बढी सडक दुर्घटना, २७०० बढीको मृत्यु

  • ६. राहदानी खरिद प्रकरण : अख्तियारले जर्मन कम्पनीका प्रतिनिधिलाई बयानमा बोलायो

  • ७. क्रोएसियाविरुद्ध इंग्ल्याण्ड विजयी, विश्वकपमा ह्यारीको गोल संख्या १० पुग्यो

  • ८. इरान र अमेरिकी राष्ट्रपतिबीच समझदारीपत्रमा हस्ताक्षर

  • ९. संसदमा आज प्रधानमन्त्रीले बजेटबारे उठेका प्रश्नको जवाफ दिने

  • १०. राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत

सौराहा क्षेत्रमा लगातार आतंक मच्चाइरहेको जंगली हात्ती (मकुना)को गोली लागि मृत्यु

  •   बिहिबार, माघ २४, २०८१ मा प्रकाशित
  • सौराहा क्षेत्रमा लगातार आतंक मच्चाइरहेको जंगली हात्ती (मकुना)को गोली लागि मृत्यु
    चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा लामो समयदेखि स्थानीय बस्तीमा आतङ्क मच्चाइरहेको जंगली हात्ती (मकुना) को गोली लागि मृत्यु भएको छ। निकुञ्ज प्रशासनका अनुसार, उक्त हात्तीलाई नियन्त्रण गर्न प्रयास गरिरहेका बेला आत्मरक्षाका लागि गोली चलाउनु परेको थियो।
    निकुञ्ज कार्यालयका अनुसार, २०८१ सालको आश्विन महिनादेखि नै मकुना हात्ती स्थानीय बस्तीमा प्रवेश गरी जनधनको जोखिम बढाइरहेको थियो। यसलाई नियन्त्रण गर्न हात्ती स्वीप अभियान सञ्चालन गरिएको थियो। माघ २३ गते, कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा स्वीप गस्ती टोलीले उक्त हात्तीलाई फेला पार्दा हात्तीले सिधै घरपालुवा हात्ती (चुरेगज) लाई आक्रमण गर्न खोजेपछि हवाई फायर गरिएको थियो।
    तर, हात्ती नहटेपछि थप गोली चलाउँदा केही पर भागे पनि पुनः आक्रमण गर्न आएको हुँदा अन्ततः ३ राउण्ड फायर गरिएको थियो। पछि खोजी गर्दा करिब १ किलोमिटर टाढा हात्ती अचेत अवस्थामा भेटिएको थियो। प्राविधिक टोलीले तत्कालै उपचार प्रयास गरे पनि १५:३० बजे हात्तीको मृत्यु पुष्टि गरियो।
    पोस्टमार्टम रिपोर्ट अनुसार, हात्तीको घाँटीमा लागेको गोली नै मृत्युको कारण भएको पुष्टि भएको छ। चितवन राष्ट्रिय निकुञ्जले जनधनको सुरक्षालाई मध्यनजर गर्दै कानुनी प्रक्रिया अनुसार हात्तीलाई नियन्त्रण गर्ने प्रयास गरिएको जनाएको छ।

    Advertisement

    बिहिबार, माघ २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
    बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी
    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
    ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
    वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    लोकप्रिय

    • १.
      रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान

    • २.
      भिरबाट टेम्पो खसालिएको घटना : वन निर्देशक

    • ३.
      मधेसमा एक करोड रुपैयाँभन्दा कमका योजनामा बजेट

    • ४.
      जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

    • ५.
      मधेशमा ५ वर्षमा २१ हजारभन्दा बढी सडक

    • ६.
      राहदानी खरिद प्रकरण : अख्तियारले जर्मन कम्पनीका

    भर्खरै

    • १.
      राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    • २.
      बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी

    • ३.
      विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    • ४.
      ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

    • ५.
      रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

    • ६.
      वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    • ७.
      उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

    • ८.
      जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation