Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असार ०७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
  • ३ घण्टा 

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
  • ४ घण्टा 

वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल
  • ४ घण्टा 

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते
  • १ दिन 

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल
  • १ दिन 

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा
  • १ दिन 

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
  • १ दिन 

अमेरिका नकआउट चरणमा प्रवेश, अस्ट्रेलिया २–० गोलअन्तरले पराजित
  • १ दिन 

राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत
  • २ दिन 

लोकप्रिय समाचार

  • १. परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान्

  • २. बर्डफ्लु पुष्टि भएका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

  • ३. चितवनमा ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

  • ४. विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो

  • ५. माडीको वैकुण्ठ क्षेत्रमा बन्ने भयो बुद्ध पार्क

  • ६. भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ

  • ७. रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

  • ८. भिरबाट टेम्पो खसालिएको घटना : वन निर्देशक बिष्टको संयोजकत्वमा छानबिन समिति गठन

  • ९. मधेसमा एक करोड रुपैयाँभन्दा कमका योजनामा बजेट नराखिने, नयाँ सवारी साधन खरिदमा रोक

  • १०. जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

युनाईटेड टेक्निकल कलेज भरतपुरमा “दिगो निर्माण प्रबिधि र व्यवस्थापनः चुनौती र अवसर बिषयमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न


  •   आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
  • भरतपुर-११ चितवनमा अवस्थित युनाईटेड टेक्निकल कलेजमा आज असोज ६ गते “दिगो निर्माण प्रबिधि र व्यवस्थापनः चुनौती र अवसर” बिषयमा एक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    सम्मेलनको उद्घाटन मुख्य अतिथि पोखरा बिश्वबिधालय, बिज्ञान तथा प्रबिधि संकायका डीन प्राध्यापक, राजेश कुमार ठकुराठीले गर्नुभएको थियो । उहाले दिगो निर्माण र व्यवस्थापनको महत्व र यसका अवसरहरूको चर्चा गर्दै, युवा विद्यार्थीहरूलाई यस क्षेत्रमा संलग्न हुन प्रोत्साहित गर्नुभएको थियो । सम्मेलनमा बोल्दै कलेजका प्रबन्ध निर्देशक इन्जिनियर बाबुराम उपाध्यायले दिगो निर्माण प्रबिधिको प्रयोगले समाजमा पर्न सक्ने सकारात्मक प्रभावहरुको बारेमा चर्चा गर्नुभएको थियो। यसैगरी स्वागत मन्तब्य राख्दै युनाईटेड टेक्निकल कलेजका अनुसन्धान निर्देशक डा. अर्जुन बानियाँले सम्मेलनको मुख्य उदेश्य भेनेको दिगो निर्माण प्रबिधि र व्यवस्थापनमा रहेका चुनौती र अवसरहरुको चर्चा गर्नु नै रहेको जानकारी गराउनु भयो । सम्मेलनमा बोल्दै कलेजका प्रिन्सिपल प्राध्यापक डा. केशव दत्त अवस्थीले सहभागीको नया सोचबाट आफु प्रभावित भएको र यसले आधुनिक प्रबिधि उपयोग र नवप्रवर्तनमा महत्त्वपुर्ण योगदानदिने बताउनु भयो। सम्मेलनमा कृषि संकायका डीन प्राध्यापक डा. अर्जुन कुमार श्रेष्ठ दिगो निर्माण प्रबिधि र व्यवस्थापनको बारेमा चर्चा गर्नु भएको थियो।। उक्त कार्यक्रमको संचालन सिभिल विभागीय प्रमुख निरज बोहराले गर्नु भएको थियो । नेपाल, अमेरिका र बेलायतका भिबिन्न बिश्वबिधालयबाट बाट पाल्नुभएका प्राध्यापक, अनुसन्धानकर्ताहरुले मुख्य बक्ताको रुपमा आफ्नो अनुसन्धान प्रस्तुत गर्नु भएको थियो । सम्मेलनमा ज्याक्सन बिश्वबिधालयमा, अमेरिकामा कार्यरत प्राध्यापक डा. रकी ताल्चाभडेल, डा. ओम प्रकाश गिरी, पोखरा बिश्वबिधालय, डा. रामहरी पौड्याल लगायतले आफ्न्नो अनुसन्धान प्रस्तुत गर्नु भएको थियो । सम्मेलनका प्रमुख बिषयबस्तुहरुमा जलबायु परिबर्तनका बीचमा दिगो विकास, वातावरणयी प्रभाव मुल्याकन, कंक्रिटका विभिन्न गुणहरुको अन्वेषण, खानेपानी योजनाहरुको दिगोपन मुल्याकन लगायतका बिषयहरु समाबेश रहेका थिए। सम्मेलनका दौरान विभिन्न प्राबिधिक सत्रहरू भएका थिए भने उक्त सत्रमा युनाईटेड टेक्निकल कलेज, पोखरा बिस्वबिधालय इन्जिनियरिन् संकाय लगायतका देशका अन्य बिश्वबिधालयका बिधार्थीहरुले आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए। यसअगी पनि सन् २०२१ मा कलेजले दिगो ईन्जिनियरिङ् प्रबिधि र व्यवस्थापन बिषयमा अन्तर्राष्ट्रिय सम्मेलन गरिसकेको थियो ।

    आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
    वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल
    उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते
    जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल
    ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    लोकप्रिय

    • १.
      परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान्

    • २.
      बर्डफ्लु पुष्टि भएका सात लाख पन्छी नष्ट,

    • ३.
      चितवनमा ४५ वर्षमा २३ सयभन्दा बढी गोही

    • ४.
      विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो

    • ५.
      माडीको वैकुण्ठ क्षेत्रमा बन्ने भयो बुद्ध पार्क

    • ६.
      भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको

    भर्खरै

    • १.
      ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

    • २.
      रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

    • ३.
      वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    • ४.
      उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

    • ५.
      जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल

    • ६.
      ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    • ७.
      रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    • ८.
      अमेरिका नकआउट चरणमा प्रवेश, अस्ट्रेलिया २–० गोलअन्तरले पराजित

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation