Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • २३ घण्टा 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ७. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • १०. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

होली भिजनमा निर्वाचन सम्पन्न

  •   शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
  • भरतपुर , ४ जेठ । स्थानीय र संसदीय निर्वाचनको झल्को दिने गरी होली भिजन पब्लिक स्कुल भरतपुर ४ चितवनमा आज शुक्रवार विभिन्न क्लबहरुको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको लागि गठन भएको निर्वाचन समितिले दिएको जानकारी अनुसार शुक्रवार युवा रेडक्रस, नाटा क्लव, ईको क्लव, आई. टी क्लव, प्रिफेक्ट क्लव, स्पीकर्स क्लव र आई क्यु क्लवको निर्वाचन सम्पन भएको हो ।

    Advertisement

    मतदातालाई मतपत्र हस्तान्तरण गरेर निर्वाचन शुभारम्भ गर्दै विद्यालयका प्राचार्य मीनराज बस्ताकोटीले निर्वाचनको महत्व प्रकाश पार्नुभएको थियो । उहाँले निर्वाचनको ‌महत्व बुझेर जिम्मेवारपूर्ण तरिकाले मतदान गर्न सबैलाई आग्रह गर्नुभयो । विद्यार्थीहरुलाई जिम्मेवार बनाएर शैक्षिक शत्र २०८१ सालका विभिन्न शैक्षिक गतिविधिहरुलाई व्यवस्थित रुपले अगाडि बढाउने उद्देश्यले लोकतान्त्रिक प्रक्रियाअनुसार क्लबहरुको निर्वाचन गरिएको प्रमुख निर्वाचन अधिकृत केशव भट्टराईले जानकारी दिनुभयो । निर्वाचनको लागि सात ओटा मतपेटिका राखिएको थियो भने मत पत्रहरु तयार गरी स्वस्तिक चिन्ह लगाएर मतदान गर्ने व्यवस्था गरिएको थियो ।

    अघिल्लो दिने नै उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशित गरी मतदाताहरुलाई मतदाता शिक्षा प्रदान गरिएको हुनाले मतदान कार्य सहज भएको निर्वाचन अधिकृत गोपाल कंडेलले जानकारी दिनुभयो । मतदान स्थलमा व्यवस्थित रुपले मतदान गर्ने व्यवस्था मिलाईएको थियो भने पर्यवेक्षकहरुले पनि मतदान स्थलमा अनुगमन गरेका थिए । निर्वाचनमा निर्वाचन आचारसंहिता जारी गरी गरिएको थियो । स्वयमसेवकहरुले मतदाताहरुलाई आवश्यक सहयोग गरिरहेका थिए भने मतदाताहरु खुशी भएर मतदान गरेका थिए । ‘मतदानको कुरा सुनिएको थियो , आज प्रत्यक्ष सहभागी भएर मतदान गर्न पाउँदा खुशी छौँ , हामीलाई निर्वाचन सम्बन्धी पाठ बुझ्न सजिलो भयो।’ कक्षा ६ मा अध्ययनरत सम्पदा कंडेल र प्रेजु कंडेलले जानकारी दिए । निर्वाचन कार्यक्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी भएका थिए । स्मरण रहोस् होली भिजन पब्लिक स्कुलले हरेका वर्ष लोकतान्त्रिक प्रक्रियामार्फत विभिन्न क्लबहरुको निर्वाचन गरी विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

    शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation