• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

आईजीपीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिह्न,
  • ६ घण्टा 

पहिला मेरो सम्पती छानविन होस्, गल्ती भेटिए राजनीति छाडेर भाँडा माझ्न तयार छुः राजेन्द्र लिङ्देन
  • ६ घण्टा 

सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ
  • ६ घण्टा 

सरकारले आइजीपी कार्कीलाई हटायो,केसीलाई आइजीपीको जिम्मेवारी
  • ७ घण्टा 

नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता
  • १ दिन 

पत्रकार धरपकडबारे सरकारले भन्यो– प्रहरीले गरेको हो, सरकारबाट अनुमति थिएन
  • १ दिन 

चितवनमा ६ लाख बढी मूल्यको पटाका बरामद, दुई भारतीय नागरिक पक्राउ
  • १ दिन 

एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ
  • १ दिन 

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध साढे ७३ करोडको भ्रष्टाचार मुद्दा दायर
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ

  • २. अर्नब चक्रवातको प्रभावः अपराह्नपछि वर्षा र हिमपात कम हुँदै मौसममा सुधार आउने

  • ३. वाणिज्य बैंकको तीन महिनाकै नाफा १९ अर्ब १४ करोड

  • ४. डोल्पा कारागारबाट यसरी ४ मिटर लामो सुरुङ खनेर ८ कैदी फरार (तस्बिर)

  • ५. गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले चलायो दुई राउन्ड गोली, २१० किलो गाँजासहित पाँच जना पक्राउ

  • ६. बिचौलिया इनम सापकोटाको ‘कनेक्सन’ सार्वजनिक गर्ने पत्रकारमाथि प्रहरीको धरपकड

  • ७. नागढुंगा सुरुङमार्ग आजदेखि सःशुल्क, कति तिर्नुपर्छ ?

  • ८. चितवनमा ६ लाख बढी मूल्यको पटाका बरामद, दुई भारतीय नागरिक पक्राउ

  • ९. पोखरिया नगरपालिकामा गलत अपाङ्गता परिचयपत्र जारी गर्ने दुई कर्मचारीसहित तीन जना दोषी ठहर

  • १०. नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता

समूह विजेता बन्दै स्पेन नकआउट चरणमा, उरुग्वे समूह चरणबाटै बाहिरियो


  •   शनिबार, असार १३, २०८३ मा प्रकाशित
  • एलेक्स बाएनाको एक मात्र गोल मदतमा उरुग्वेलाई १–० ले पराजित गर्दे स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। यो जितपछि स्पेन समूह आईमा ७ अंक जोडेर समूह विजेता बनेको छ। दुई पुर्व विजेताबीचको खेलमा उरुग्वेका लागि समुह चरण पार गर्न जित निकाल्नुपर्ने बाध्यता थियो। समूहको अर्को खेलको नतिजा आफु अनुकल भएमा बराबरी पनि पर्याप्त हुनसक्थ्यो। तर उरुग्वेका लागि स्पेनसँगको हार नै महँगो पयो।

    Advertisement

    समूहमा दुई बराबरी र एक हारबाट उरुग्वेको २ अंकसहित तेस्रो स्थानमा रह्यो। अर्को खेलमा केप भर्डेले साउदी अरेबियासँग गोलरहित बराबरी खेलेपछि केप भर्डे विश्वकप डेब्युमे समहु चरणमा अपराजित रहेर नकआउट चरणमा प्रवेश गरेको छ।

    तीनै खेल बराबरी खेलेको केप भर्डे ३ अंक जोडेर समूह उपविजेता बन्यो। मेक्सिकोको ग्वाडालाजारमा भएको स्पेनका लागि एलेक्स बाएनाले निर्णायक गोल गरे। बाएनाले मार्कोस लरेन्टेको पासमा ४२औं मिनेटमा गोल गर्दे अग्रता दिलाएका थिए। दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन सकेन। दोस्रो हाफमा उरुग्वेले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन। फेरान टोरेसको ८६औं मिनेटमा प्रहार बारमा लागेर बाहिरिएको थियो।

    शनिबार, असार १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईजीपीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिह्न,
    पहिला मेरो सम्पती छानविन होस्, गल्ती भेटिए राजनीति छाडेर भाँडा माझ्न तयार छुः राजेन्द्र लिङ्देन
    सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ
    सरकारले आइजीपी कार्कीलाई हटायो,केसीलाई आइजीपीको जिम्मेवारी
    नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता
    पत्रकार धरपकडबारे सरकारले भन्यो– प्रहरीले गरेको हो, सरकारबाट अनुमति थिएन

    लोकप्रिय

    • १.
      सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको

    • २.
      अर्नब चक्रवातको प्रभावः अपराह्नपछि वर्षा र हिमपात

    • ३.
      वाणिज्य बैंकको तीन महिनाकै नाफा १९ अर्ब

    • ४.
      डोल्पा कारागारबाट यसरी ४ मिटर लामो सुरुङ

    • ५.
      गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले चलायो दुई

    • ६.
      बिचौलिया इनम सापकोटाको ‘कनेक्सन’ सार्वजनिक गर्ने पत्रकारमाथि

    भर्खरै

    • १.
      आईजीपीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिह्न,

    • २.
      पहिला मेरो सम्पती छानविन होस्, गल्ती भेटिए राजनीति छाडेर भाँडा माझ्न तयार छुः राजेन्द्र लिङ्देन

    • ३.
      सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ

    • ४.
      सरकारले आइजीपी कार्कीलाई हटायो,केसीलाई आइजीपीको जिम्मेवारी

    • ५.
      नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता

    • ६.
      पत्रकार धरपकडबारे सरकारले भन्यो– प्रहरीले गरेको हो, सरकारबाट अनुमति थिएन

    • ७.
      चितवनमा ६ लाख बढी मूल्यको पटाका बरामद, दुई भारतीय नागरिक पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation