Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ५ घण्टा 

दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
  • ६ घण्टा 

‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
  • ६ घण्टा 

सुनकोशी नदीमा कार खस्यो
  • ७ घण्टा 

निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
  • १ दिन 

जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ
  • १ दिन 

संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड
  • ४ दिन 

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग
  • ४ दिन 

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. सुनसरी घटना छानबिन टोली विराटनगरमा

  • २. चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी मर्कामा

  • ३. एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना पक्राउ

  • ४. सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म सञ्चालनमा ल्याउने तयारी

  • ५. असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

  • ६. स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

  • ७. अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति

  • ८. कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण आयोजना गर्ने

  • ९. एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

  • १०. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

माडी क्रिकेट कप प्रतियोगिता संचालन हुँदै ।।


  •   बुधबार, पुष २५, २०८० मा प्रकाशित
  • बसन्तपुर युथ क्लबको आयोजनामा बिगतका वर्ष झै यस वर्ष पनि संचालन हुन लागेको माडी क्रिकेट कप प्रतियोगिताको विजेताले नगद १ लाख रुपैँया पुरस्कार प्राप्त गर्ने भएको छ।
    क्लबले दिएको जानकारी अनुसार उपविजेताले नगद ५० हजार रुपैँया प्राप्त गर्ने छ। त्यसै गरि विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने क्लबका अध्यक्ष पदम बिलास पन्तले जानकारी दिनुभयो । प्लेयर अफ द टुर्नामेन्ट र अनुशासित टिमलाई नगद ५/५ हजार नगद तथा बेष्ट बलर,बेष्ट ब्याट्सम्यान,बेष्ट फिल्डरलाई समान ३ /३ हजार नगद एवं उदयमान खेलाडीलाई २ हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने छ।
    इमेज बसन्तपुर युनाइटेड क्लब,साइड नेपाल क्लब र बसन्तपुर बजार व्यवस्थापन समतिको सह-आयोजनामा संचालन हुन लागेको उक्त प्रतियोगिता माघ २७ गते देखि फागुन ५ गते सम्म बसन्तपुर स्थित खेल मैदानमा संचालन हुने छ । देशभरका उत्कृष्ट ८ टिमको सहभागिता रहने प्रतियोगिताको मुख्य प्रवर्दकमा माडी नगरपालिका तथा प्रवर्दकमा नेपाल क्रिकेट संघ चितवन,नगर खेलकुद विकास समिति र वडा नम्बर ३ को कार्यालय रहेका छन्।
    प्रतियोगिता अवधिभरका प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित गरिने छ। म्यान अफ द म्याच घोषित हुने खेलाडीले नगद १ हजार ५ सय सहित आकर्षक ट्रफी र मेडल प्राप्त गर्ने छन्।

    Advertisement

    • क्रिकेट
    बुधबार, पुष २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
    दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
    ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
    सुनकोशी नदीमा कार खस्यो
    निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
    जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    लोकप्रिय

    • १.
      सुनसरी घटना छानबिन टोली विराटनगरमा

    • २.
      चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी

    • ३.
      एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना

    • ४.
      सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म

    • ५.
      असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

    • ६.
      स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

    भर्खरै

    • १.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

    • २.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

    • ३.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ४.
      सुनकोशी नदीमा कार खस्यो

    • ५.
      निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

    • ६.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    • ७.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    • ८.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation