• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, मङि्सर ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
  • १८ मिनेट 

विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज
  • २६ मिनेट 

मसाज पार्लरमा चुकुल लगाउन नपाइने !
  • ४ दिन 

आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना
  • ४ दिन 

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
  • ५ दिन 

मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते
  • ६ दिन 

अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री
  • १ हप्ता 

कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलीको पूजा
  • १ हप्ता 

आईजीपी हटाउँदा फुटेको थियो एमाले, रास्वपा पनि त्यही दिशामा !
  • १ हप्ता 

लोकप्रिय समाचार

  • १. आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

  • २. मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

  • ३. मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

  • ४. आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना

  • ५. विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज

  • ६. एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

रवि लामिछानेले मलाई गुन तिर्नु छः प्रचण्ड


  •   मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित
  • काठमाण्डौँ, साउन २५- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई गुन तिर्न बाँकी रहेको बताएका छन्।

    Advertisement

    सिंहदरबारमा आज पत्रकारहरुसँगको भेटमा प्रचण्डले आफ्नो प्रधानमन्त्री बाहेकका रास्वपाका नेताहरूसँग नियमित संवाद हुने गरेको बताए। ‘रवि लामिछाने, डीपी अर्याल र विराजभक्त सबै मेरो क्याबिनेटमै बसेकोले उहाँहरूलाई बुझ्न मलाई गाह्रो छैन’ प्रचण्डले भने,’उहाँहरूलाई भन्न पनि गाह्रो छैन, मेरो रेगुलर नै संवाद भइराखेको छ। कैयौँ सल्लाह मिली पनि राखेको छ। प्रधानमन्त्री चाहिँ त अब अर्कै खालको छन्।’

    प्रचण्डले रास्वपा सभापति लामिछानेमा राजनीतिक परिपक्वता बढ्दै गएको बताए। ‘तुलनात्मक रूपमा राजनीतिक परिपक्वता रविमै रहेछ भन्ने त सबैले महसुस गरेकै कुरा छु, प्रचण्डले हाँस्दै भने,’फेरि मेरो त गुन तिर्न पर्ने पनि छ।’

    मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
    विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज
    मसाज पार्लरमा चुकुल लगाउन नपाइने !
    आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना
    आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
    मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

    लोकप्रिय

    • १.
      आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

    • २.
      मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच

    • ३.
      मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

    • ४.
      आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर

    • ५.
      विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१

    • ६.
      एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

    • २.
      विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज

    • ३.
      मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

    • ४.
      आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना

    • ५.
      आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

    • ६.
      मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

    • ७.
      अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

    • ८.
      कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलीको पूजा

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation