Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ९ घण्टा 

दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
  • ११ घण्टा 

‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
  • ११ घण्टा 

सुनकोशी नदीमा कार खस्यो
  • ११ घण्टा 

निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
  • १ दिन 

जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ
  • १ दिन 

संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड
  • ४ दिन 

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग
  • ४ दिन 

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. सुनसरी घटना छानबिन टोली विराटनगरमा

  • २. चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी मर्कामा

  • ३. एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना पक्राउ

  • ४. सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म सञ्चालनमा ल्याउने तयारी

  • ५. असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

  • ६. स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

  • ७. अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति

  • ८. कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण आयोजना गर्ने

  • ९. एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

  • १०. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

पर्वतको ठाडो पाखा वनबाट ८ थान अवैध हतियार पक्राउ


  •   बिहिबार, असार १८, २०८३ मा प्रकाशित
  • पर्वत जिल्लाको मोदी गाउँपालिका–८ महके गाउँस्थित लेतेखोला ठाडो पाखा सामुदायिक वनबाट बेवारिसे अवस्थाका ८ थान अवैध हतियार बरामद भएका छन्।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन कुमार पटेलका बेवारिसे अवस्थामा लुकाइछिपाई राखेको नाल तथा काठ सहितको ८ थान भरुवा वन्दुक बरामद गरिएको हो। मोदी गाउँपालिकाको महेक गाउँमा अवैध हातहतियार भरुवा वन्दुक रहेको भनी स्थानीयमार्फत प्रहरी नायव उपरीक्षक विजय कुमार यादवलाई सूचना प्राप्त भएको थियो। सोही आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक पटेलको कमान्डमा पुगेको १० जनाको प्रहरी टोलीले ती हतियारहरू नियन्त्रणमा लिएको हो।

    प्रहरी निरीक्षक पटेलका अनुसार पर्वत प्रहरीमा गाउँ गाउँमा रहेका अवैध हतियारहरू प्रयोग गरेर जङ्गली  पक्षीको सिकार गर्ने क्रम बढेको भन्दै गुनासाहरू आउने क्रम बढेको थियो। गाउँमा रहेका अवैध हतियारले पक्षीको सिकार गर्दा पर्यावरणमा असर परेको तथा तीनै हतियारको प्रयोग गरेर जुनसुकै बेलामा पनि अपराध हुन सक्ने जोखिमको बारेमा प्रहरीमा खबर आएको थियो। गुनासोकै आधारमा प्रहरीले ती हतियार र व्यक्तिहरू  नियन्त्रणमा लिने गरी ‘अपरेसन’ चलाउने अवस्थाकाबीच वनमा बेवारिसे हतियारहरू रहेको सूचना आएको हो।

    ‘गाउँमा रहेका अवैध हतियारहरूबाट जङ्गली पक्षीहरू मारिएको तथा गाउँमा अपराधका घटनाहरू हुन सक्ने भन्दै जनगुनासो हामीलाई आएको थियो। हामीले यसको अनुसन्धान गरिरहेको बेलामा वन क्षेत्रमा हतियार रहेको सूचना आयो’, उनले भने, ‘हामीले छापा मारेको अवस्थामा व्यक्तिहरू समेत पक्राउ पर्न सक्ने डरले ती हतियारहरू त्याग्नको लागि बेवारिसे अवस्थामा राखिएका हुन सक्छन्।’ जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका ती हतियारहरू र यससम्वन्धी अन्य घट्नाक्रमहरुको बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

    प्रहरी वा प्रशासनले अवैध हतियारको सम्वन्धमा गर्ने कारबाहीबाट जोगिनका लागि जिल्लाका जोकोहीले पनि समयमा नै प्रहरी वा जिल्ला प्रशासनसँगको समन्वयमा ती हतियारहरू बुझाउन उनले अनुरोध गरे। जिल्ला प्रशासन कार्यालयले समय–समयमा यस्ता खालका हतियारहरू बुझाउन सूचना जारी गर्ने गरेको र प्रशासनको अनुरोध अनुसार हतियार बुझाउनु नै उत्तम हुने प्रहरी निरीक्षक पटेलको सुझाव छ।

    बिहिबार, असार १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
    दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
    ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
    सुनकोशी नदीमा कार खस्यो
    निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
    जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    लोकप्रिय

    • १.
      सुनसरी घटना छानबिन टोली विराटनगरमा

    • २.
      चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी

    • ३.
      एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना

    • ४.
      सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म

    • ५.
      असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

    • ६.
      स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

    भर्खरै

    • १.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

    • २.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

    • ३.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ४.
      सुनकोशी नदीमा कार खस्यो

    • ५.
      निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

    • ६.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    • ७.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    • ८.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation