Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बिहिबार, साउन २१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
  • १ दिन 

इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
  • १ दिन 

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
  • १ दिन 

धनुषामा सम्बन्धविच्छेदका घटना बढे
  • १ दिन 

पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
  • २ दिन 

नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ
  • २ दिन 

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद
  • २ दिन 

फरार प्रतिवादी पक्राउ
  • २ दिन 

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

  • २. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ३. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • ४. गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

  • ५. फरार प्रतिवादी पक्राउ

  • ६. धनुषामा सम्बन्धविच्छेदका घटना बढे

  • ७. निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

  • ८. इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

  • ९. सुनकोशी नदीमा कार खस्यो

  • १०. जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

ट्रम्पको १७ महिने कार्यकालमा चार हजार ६०० भारतीय अमेरिकाबाट डिपोर्ट


  •   शनिबार, जेठ २३, २०८३ मा प्रकाशित
  • २३ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १७ महिने कार्यकालमा ठूलो संख्यामा भारतीय नागरिक अमेरिकाबाट निष्काशित गरिएको छ । ट्रम्पले कार्यभार सम्हालेयताका १७ महिनामा ४ हजार ६०० भन्दा बढी भारतीय अमेरिकाबाट देशनिकाला (डिपोर्ट) हुँदै भारत पुर्‍याइएका हुन् ।

    Advertisement

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पत्रकारहरूको प्रश्नको जवाफ दिँदै यो तथ्याङ्क सार्वजनिक गरेका हुन् । उनले सन् २०२६ मा अहिलेसम्म एक हजार ७६ जना भारतीय नागरिकलाई अमेरिकाबाट भारत फर्काइएको जानकारी दिए । यसैगरी सन् २०२५ मा कुल ३ हजार ५६७ जनालाई अमेरिकाले देशनिकाला गरेको थियो ।

    ट्रम्पको प्रशासनले आप्रवासनको मुद्दा प्रमुख र संवेदनशील राजनीतिक विषका रूपमा उठाउँदै आएको छ । भारतीय विदेश मन्त्रालयले गैरकानुनी रूपमा विदेशमा बसोबास गरिरहेका आफ्ना नागरिकहरूलाई फिर्ता लिनु सबै देशको दायित्व भएको बताएको छ । तर, यो प्रक्रिया सम्बन्धित व्यक्तिको राष्ट्रियता प्रमाणीकरण भएपछि मात्र लागु हुने उसको भनाइ छ । भारतले ‘यो भारतले मात्र अपनाएको नीति नभई अन्तर्राष्ट्रिय सम्बन्धमा सर्वस्वीकार्य सिद्धान्त रहेको’ भन्दै बचाउ गर्दैआएको छ ।

    गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका, भिसाको अवधि सकिएर पनि बसेका वा बिना कुनै कागजात बसोबास गरिरहेका व्यक्तिहरूलाई अमेरिकाले डिपोर्ट गरिरहेको छ । भारतले अमेरिकाले डिपोर्ट गर्न खोजेका व्यक्तिहरूको सूची आफ्ना एजेन्सीहरूले सुक्ष्म रूपमा हेर्ने, छानबिन र प्रमाणीकरणमा भारतीय नागरिक पुष्टि भए मात्रै स्वीकार गर्ने गरेको जनाएको छ ।

    शनिबार, जेठ २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
    इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
    विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    धनुषामा सम्बन्धविच्छेदका घटना बढे
    पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
    नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    लोकप्रिय

    • १.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल

    • २.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित

    • ३.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा

    • ४.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो,

    • ५.
      फरार प्रतिवादी पक्राउ

    • ६.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    भर्खरै

    • १.
      जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

    • २.
      इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

    • ३.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

    • ४.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    • ५.
      पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

    • ६.
      नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    • ७.
      हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

    • ८.
      फरार प्रतिवादी पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation