Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • १८ घण्टा 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • १९ घण्टा 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • १९ घण्टा 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ३ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ३ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ३ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • ३ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • ४ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. दास किराना पसललाई दुई लाख जरिवाना

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • १०. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

रेनु दाहाल प्रचण्डको मात्र छोरी होइनन्, नेपाली छोरी हुन्: झलनाथ खनाल

  •   शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित
  • पूर्वप्रधानमन्त्री झलनाथ खनालले भरतपुरकी मेयर रेनु दाहाल प्रचण्डको मात्र छोरी होइनन् नेपालीकी छोरी भएको बताएका छन् । भरतपुर भ्रमण वर्षको नारायणी किनारमा भइरहेको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री खनालले रेनुले गरेको कामको प्रशंसा गर्दे सो बताएका हुन् ।

    Advertisement

    खनालले भने, ‘रेनु दाहालको नेतृत्वमा यो आयोजना गर्नु भएको छ । तपाइँ कमरेड पुष्पकमल दाहालको छोरी मात्र होइन नेपालकी छोरी हो । धैरै कुराहरु पूरा गर्नुहोस् । शुभकामना दिन चाहन्छु । धेरै कुराहरु छन् । यसलाई विकास गर्ने व्यापक सम्भावनाहरु छन् । तपाइँका नीतिबाट समृद्ध चितवन बन्न सकोस्, देशलाई पनि अगाडि बढ्न प्रेरित गर्न सकोस् ।’ उनले रेनु दाहालले भरतपुरमा गरेको विकास निर्माण र भ्रमण वर्ष कार्यक्रमको प्रशंसा गरे । पूर्वप्रधानमन्त्री खनालले दोस्रो जनआन्दोलनपछि तीन पटक सरकार परिवर्तन हुदा पनि नागरिकको अपेक्षाहरु पूरा गर्न नसकिएको भन्दै हामीले हिडेको बाटोको बारेमा समीक्षा गर्नुपर्ने बताएका छन् । उनले भने, ‘हामीले हिडेको बाटोलाई सिंहावलोकन गरौं, कहाँ कमजोरी भएको छ । एकचोटी छाती छामेर हेरौं, कहाँ कमजोरी भइरहेको छ । समृद्धितिर लान सम्भव छ ।’ उनले समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्ने सपना, दोस्रो जनआन्दोलनको उद्देश्य पूरा गर्न तिर लाग्नुपर्ने बताए । उनले भने, ‘ नीति र कार्यक्रम र बजेट तय गरौं । यो सुन्दरतामा सुगन्ध पनि थपिन्छ । हामीसँग सौन्दर्यको रुपमा भन्ने हो भने उत्तरतिर विशाल हिमश्रृङ्खलाहरु छन् । बिराट सम्भावनाहरु छन् ।’ उनले चितवन सभ्यता र सम्भावना बोकेको उपत्यका भएको बताए । उनले भने, ‘ चितवनमा विकास र रुपान्तरणका प्रक्रियाहरु ऋगाडि बढ्दै छन् । यो महोत्सव साच्चिकै महत्वपूर्ण महोत्सवको रुपमा प्रमाणित भएको छ । पर्यटनको विकासको क्षेत्रले कृषिलाई उछिन्न सक्छ । रेमिट्यान्सलाई पर्यटनलाई जित्न सक्छ । कूल ग्राहस्थ उत्पादनमा पर्यटनको योगदान ६ प्रतिशत बढी छैन, बामे सर्दे छ पर्यटन ।’ एकीकृत समाजवादी पार्टीका बरिष्ठ नेतासमेत रहेका खनालले २०६३ सालको परिवर्तन भएको दुई दशक बितेर तीन वटा सरकार बनिसक्दा पनि कृषि क्षेत्र गतिहिन भएको बताए । उनले भने, ‘ अझै देशलाई हेर्ने हो भने कृषि क्षेत्र गति हिन छ । पाँच प्रतिशत भन्दा बढी योगदान गर्न सक्ने अवस्थामा छैन । हाम्रो देशको उद्योगलाई गति दिन धेरै काम गर्नुपर्ने आवश्यकता छन् । देश समस्याग्रस्त छ । हरेक दिन तीन हजारको संख्यामा युवाहरु बाहिर जान विवश भएका छन् ।’ उनले प्राकृतिका साधनस्रोतको हिसाबले नेपाल सम्पन्न देश भए पनि यो कुरालाई फेर्नुपर्ने बताए ।’

    शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब

    भर्खरै

    • १.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • २.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ३.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ४.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ६.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ७.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ८.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation