Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
मङ्गलबार, साउन १९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • १६ घण्टा 

दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
  • १७ घण्टा 

‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
  • १७ घण्टा 

सुनकोशी नदीमा कार खस्यो
  • १८ घण्टा 

निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
  • २ दिन 

जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ
  • २ दिन 

संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड
  • ५ दिन 

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग
  • ५ दिन 

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता
  • ५ दिन 

लोकप्रिय समाचार

  • १. सुनसरी घटना छानबिन टोली विराटनगरमा

  • २. चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी मर्कामा

  • ३. एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना पक्राउ

  • ४. सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म सञ्चालनमा ल्याउने तयारी

  • ५. असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

  • ६. स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

  • ७. अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति

  • ८. कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण आयोजना गर्ने

  • ९. एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

  • १०. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

भरतपुर यातायात कार्यालयले सबै सेवा पुनः सुरु गर्‍यो


  •   बुधबार, मङि्सर १८, २०८२ मा प्रकाशित
  • चितवन,मंसिर १७- यातायात व्यवस्था कार्यालय, भरतपुरले आफ्नो सबै सेवा पुनः सुरु गरेको छ । गत भदौमा भएको जेन्जी आन्दोलनका क्रममा कार्यालयमा भएको तोडफोड र आगजनीका कारण कार्यलयबाट हुने केही सेवा ठप्प भएको थियो । कार्यालयका सूचना अधिकारी ज्ञानबहादुर बोगटीले जानकारी दिए अनुसार, कार्यालयले आफ्नो भौतिक संरचना र आवश्यक कागजातको व्यवस्था पूरा गरेपछि सेवा पुनः सञ्चालनमा ल्याएको हो । उहाँले भन्नुभयो, “हामीले यहाँबाट हुने सबै सेवा हप्ता १० दिन अघि नै तयार पारेका थियौं, तर विभागसँगको समन्वयको कारण अनलाइन तथा प्रत्यक्ष सेवामा १३ गतेदेखि लाइसेन्स नविकरण र आजबाट नयाँ लाइसेन्सको बायोमेट्रिक सेवा मात्र सुरु भएको हो । ब्लु बुक नविकरण लगायतका केही सेवा पहिलेदेखि नै सुचारु थिए । ” बोगटीले थप्नुभयोे, “हिँजो मात्रै टायल परिक्षणका लागि विगतमा फाराम भरेका ४५ मध्ये ७ जनाले मात्र सहभागी भएका थिए । अर्को हप्ता टायलको सेवा पनि सुरु हुने छ ।” सेवा बन्द भएको बलोमा र सेवाग्राहीको म्याद थप नभएको कारणले धेरैले गुनासो आउने गरेको बोगटीले बताउनुभयो । उहाँले अहिले सेवा बन्द भएको बेलाको म्याद सकिएको छुट दिन नसकएको र यदि मन्त्रालयबाट परिपत्र आएमा कार्यालयले छुट दिन कुनै समस्या नभएको स्पष्ट पार्नुभयो । भिडभाड धेरै हुने यो कार्यालयमा दैनिक रूपमा ४००–५०० साना र २०० भन्दा बढी ठूला सवारी साधनका नविकरण लगायतका सेवाहरू प्रदान भइरहेका छन् । त्यस्तै, टायल र रि–टायलका पनि दैनिक ४–५ सय सेवाहरू उपलब्ध छन् । कार्यालयमा सेवा प्रवाह ढिलो भन्ने गुनासो आउने गर्दछ । कार्यालयले सेवा प्रवाहमा ढिलाइ हुनुको मुख्य कारण बाह्य लेखापढी, प्रक्रिया व्यवस्थापन र काउन्टरमा अन्य प्रक्रियागत जटिलता रहेको बोगटीले बताउनुभयो । उहाँका अनुसार कार्यालय व्यवस्थित हुँदै गएपछि यी समस्याहरू हट्ने अपेक्षा छ ।

    Advertisement

    बुधबार, मङि्सर १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
    दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
    ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
    सुनकोशी नदीमा कार खस्यो
    निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
    जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    लोकप्रिय

    • १.
      सुनसरी घटना छानबिन टोली विराटनगरमा

    • २.
      चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी

    • ३.
      एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना

    • ४.
      सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म

    • ५.
      असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

    • ६.
      स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

    भर्खरै

    • १.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

    • २.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

    • ३.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ४.
      सुनकोशी नदीमा कार खस्यो

    • ५.
      निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

    • ६.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    • ७.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    • ८.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation